बुधबार, २५ मङि्सर २०७६

Breaking News

बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु    |    १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात    |    प्रधानमन्त्री ओली अस्पताल भर्ना    |    हज यात्रा २०७७-२०२० कालागि आवेदन खुल्यो (१७ नवम्बर देखि १७ डिसेम्बर २०१९ सम्म)    |    नयाँ विद्यालय सञ्चालनमा रोक    |    अविवाहित महिलाले भत्ता पाउने    |    अविवाहित महिलाले भत्ता पाउने    |    राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई दिइएको निम्तो स्वीकार    |    राष्ट्रपति भण्डारी जापान जाँदै    |    सुनको मूल्य घट्यो    |    समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह    |    राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा    |    भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री    |    चीनसँगको सम्बन्ध नयाँ उचाइमा ,, प्रधानमन्त्री    |    नेपाल र चीनबीचका बीस बुँदे सम्झौता र समझदारीः रेलपरियोजनाको सम्भाव्यता अध्ययन पनि    |   

बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ... बाँकी अंश →

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात गरेको छ । नेपालले आफ्नो... बाँकी अंश →

राष्ट्रिय

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : पाण्डे

८ मंसिर, चितवन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले आइतबार चितवनमा आयोजना गरेको सांसदसँग संवाद...बाँकी अंश →


बामदेवको दावी– पाँच वर्षमा आधारभूत समाजवाद, अर्को पाँच वर्षमा चीनसमान

८ मंसिर, काठमाडौं   नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेपालमा पाँच वर्षमा आधारभूत समाजवाद निर्माण गरेर अर्को पाँच वर्षभित्र चीनको स्थान जहाँ छ, त्यहाँसम्म पुग्ने दाबी गरेका छन् । ‘विश्व व्यवस्था र चीन :...बाँकी अंश →


प्रदेश

कृष्णनगरमा लैङ्गिक हिंसा बिरुद्धको अभियानको अवसरमा बृहत् कार्यक्रम गरि समापन  

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, मंसिर २४ कृष्ण नगर नगरपालिका को आयोजना तथा आफन्त नेपाल,नेपाल प्रहरी शसस्त्र प्रहरी,शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत विभिन्न संघ सस्थाको सहकार्यमा बृहत् र्याली कार्यक्रम समापन भएको छ ।...बाँकी अंश →


इलाका प्रहरी कार्यालय कृष्णनगर को निगरानी तिब्र

  अजय मिश्र, कृष्णनगर मंसिर १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भन्सार छलि गरि राखेको२४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको...बाँकी अंश →


पत्रपत्रिकाबाट

बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपूजाका लागि बाग्लुङ गएका कार्की खलकहरू चढेको जीप… बाँकी अंश →


स्खलित महरा कहिलेसम्म ‘माननीय’ ?

अरूण बराल- बहुसंख्यक नेपालीका घर–घरमा दूर्गामाताको पूजा–आराधना भइरहेको छ । नारीलाई देवी मानेर अनुष्ठान चलिरहेकै बेला एउटी अवला नारी रोशनी शाही घोर अन्यायमा परेकी छिन् । नाम रोशनी भए पनि उनको चमक… बाँकी अंश →


शिक्षा

त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन...बाँकी अंश →


अन्तर्वार्ता

नेपाली युवा र राजदूतबीच भेटवार्ता

बङ्लादेश (ढाका), ५ असोज  बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर...बाँकी अंश →

राष्ट्रियसभा सञ्चालन

काठमाडौँ, ३० भदौ  आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध...बाँकी अंश →

अन्तराष्ट्रिय समाचार

अंतरराष्ट्रीय युवा समाजको राजदूतमा इर्शाद राई

केयरखबर, काठमांडौ अंतरराष्ट्रीय युवा समाजको युवा राजदूत दूतको रुपमा इर्शाद राईको नियुक्ति भएको छ। नेपालगंज निवासी रहेका इर्शाद नेपालको युवाहरूको प्रतिनिधित्व गर्न यूथ अम्बेसडर को...बाँकी अंश →


अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता

कास्की, २८ असोज  पोखरामा यही असोज २९ गते ९अक्टोबर १६० मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग...बाँकी अंश →


प्रवास

नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रण

दमौली, २७ भदौ  जिल्लाका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ । पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन...बाँकी अंश →


वर्षा नहुँदा खडेरीको सम्भावना

धनुषा, २६ भदौ    प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा ! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन् । अहिले किसानको घाउमा मलहम लगाउने समयमा प्रदेश सरकार...बाँकी अंश →


ब्यापार

चितवनको जगतपुरमा सामूहिक तरकारी खेती

९ मंसिर, चितवन पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् । वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिइएको हो । १२ बिघामा सामूहिक तरकारी खेती गर्दा सफल भएपछि उत्साही भएर ५० बिघा थपेको मल्लले बताए । ठूलो परिमाणको तरकारी खेतीका लागि पानी अपुग भएपछि पाँच ठाउँमा बोरिङ्ग गाडिएको छ | केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा आबद्ध २५ जना किसान सामूहिक उत्पादनमा जुटेका हुन् । सहकारीका अध्यक्ष...बाँकी अंश →

कृष्णनगरमा “दा नवाब रेष्टुरेन्ट एण्ड हुक्का बार नगर प्रमुख शाह द्वारा उद्घघाटन

कपिलवस्तु कार्तिक २९ कपिलवस्तुको कृष्णनगर व्यापारिक नाका रहेको र कृष्णनगर बाजार भित्र देश विदेश का पर्यटक हरु ले पुरानो बाजार हुनको कारण ले आउदै गरेका छन्। देश विदेश बाट आएका का पर्यटक...बाँकी अंश →


विद्युतीय बस खरीदबारे टुङ्गो लागेन

काठमाडौँ, ८ कात्तिक  यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन । सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत...बाँकी अंश →


मनोरन्जन

रामग्राममा मङ्सिर २ देखि औद्योगिक मेला

परासी, ६ कात्तिक  भगवान् गौतम बुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा आगामी मङ्सिर २ गतेदेखि ‘नवलपरासी औद्योगिक व्यापार मेला’ सञ्चालन हुने भएको छ । पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले सञ्चालन हुन लागेको सो मेला मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ । जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको सो मेलामा स्थानीयस्तरमा सञ्चालित घरेलु उद्योगदेखि बहुर्राष्ट्रिय कम्पनीका उत्पादन राखिने सङ्घका अध्यक्ष केशव भण्डारीले बताउनुभयो । “धार्मिक, ऐतिहासिक, पुरातात्विक, औद्योगिक, कृषि, एवं पर्यटकीय महत्वको यस जिल्लामा राष्ट्रिय एवं बहुर्राष्ट्रियस्तरका ठूला, मझौला र साना गरी ७०० भन्दा बढी उद्योग सञ्चालनमा रहेका र थप उद्योग स्थापना हुने क्रममा रहेकाले ती उद्योगलाई प्रवद्र्धन गर्दै साना तथा...बाँकी अंश →

बादशाह जुट फ़िल्मको मुस्लिम समुदाय द्वारा विरोध

आउदै गरेको कार्तिक महिनाको १५ गते देखि बादशाह जुट नामक सिनेमाको प्रदर्शन हुन गई रहेको छ। यस चलचित्रको निर्देशक जोनी सिंह राणा, अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क...बाँकी अंश →


रासस विशेष ः गायनसङ्गीतमा उज्यालो भविष्य छ – सदस्य सचिव तमोट

काठमाडौँ, ३१ भदौ    गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ...” जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला ? यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याएका छन्...बाँकी अंश →


खेलकुद

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो । नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । नेपालको जितमा कप्तान श्रेष्ठले दुई गोल गरे ।   खेलको पाचौँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका उनले ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अवस्थामा पु¥याएका थिए । ६५ औँ मिनेटमा अभिशेष रिजालले तेस्रो गोल गरे । ७७ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित गरेको...बाँकी अंश →

उपाधिको लागि ११३ रनको चुनौती

काठमाडौँ, ७ कात्तिक  वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ...बाँकी अंश →


भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने

मेलम्ची, ६ कात्तिक  अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो...बाँकी अंश →


 

विचार / ब्लग

मस्जिदको लागि पांच एकड़ लिने गल्ती नगरौं

मोहम्मद शाहिद अलि बाबरी मस्जिदकाे निर्माण सन १५२८-२९ मा भएकाे हाे । अर्थात् पाँच सय बर्ष पुरानाे इतिहास बाेकेकाे इस्लाम धर्मावलम्बीहरूकाे...बाँकी अंश →


आफ्ना बस्ती सफा–सुन्दर बनाइराख्न आग्रह

काभ्रेपलाञ्चोक, २८ असोज  स्थानीय तहहरूले आ–आफना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा आग्रह गरेका छन् । सरकारको ‘सुखी...बाँकी अंश →


साहित्य

चौहत्तरौँ राष्ट्रसङ्घ दिवस मनाइँदै

काठमाडौँ, ७ कात्तिक  संयुक्त राष्ट्रसङ्को ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यसै अवसरमा...बाँकी अंश →


गाउँ–गाउँ पुगे लोक संस्कृतिका अध्येता

रोल्पा, ७ कात्तिक  लोकवार्ता परिषद् नेपालको नवौं राष्ट्रिय सम्मेलन जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ । गत सोमबार उद्घाटन गरी आज बिहीबार...बाँकी अंश →


स्वास्थ्य / जीवनशैली

प्रधानमन्त्री ओली अस्पताल भर्ना

१० मंसिर, काठमाडौं स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि...बाँकी अंश →

भिडियो ग्यालरी सबै

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter