आइतबार, ३१ असोज २०७८

समाचार

माधव नेपालको प्रश्नः पिलो निचोरियो भन्नेले संसदमा दिनदिनै किन कराउनु पर्‍यो?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा उफ्रिएको बताएका छन्। सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा...बाँकी अंश →


काठमाडौंलाई सुनाउन न्यायका लागि कठोर पैदल यात्रा

दाङ – खुट्टामा अनगिन्ती घाउ बनेका छन्। तर, पाइला रोकिएका भने छैनन्। नेपालगञ्जबाट सुरु भएको अधिकार प्राप्तिको संघर्ष बीचमा रोकिने छैन। काठमाडौंलाई आफ्ना पीडा नसुनाउँदासम्म कठोर पैदल यात्रा टुंगिने छैन। असोज १ गते बाँके जिल्ला प्रशासन कार्यालयबाट महिला अधिकारकर्मी रुवि खानको अगुवाइमा पीडित पक्ष न्याय माग गर्दै संघर्षमा उत्रिएका हुनु।...बाँकी अंश →


कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न, अरु को-कोले पाए विभूषण

काठमाडौँ – संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्। सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद...बाँकी अंश →


संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । साताैँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । मुलुकको अग्रगामी परिर्वतनका...बाँकी अंश →


कोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, कोशी ब्यारेजका ३५ ढोका खोलिए

काठमाडौँ– सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यसवर्षकै उच्च विन्दुमा पुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ। नदीको बहाव बढेसँगै कोशी...बाँकी अंश →


माधव नेपालको आरोप-ओली कम्युनिष्टको नाममा कलंक हुन्

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्यनिष्टको नाममा कलंक भएको आरोप लगाएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले आफैलाई सर्वेसर्वाको व्याख्या र त्यसैअनुसार आचारण अपनाएका कारण कम्युनिष्टहरु नै लज्जित हुनुपर्ने स्थित आएको आरोप लगाए । उनले भने, ‘ओलीले ओली...बाँकी अंश →


दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी, प्रधानमन्त्री देउवासँग दाहाल-नेपालकाे छलफल

काठमाडौँ – मन्त्रिपरिषद् बिस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो। बैठकमा मन्त्रिपरिषद् बिस्तारको विषयमा छलफल भइरहेको हो। मन्त्रिपरिषद् बिस्तार गर्नुअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी...बाँकी अंश →


काठमाडौँ उपत्यकामा फोहर थुप्रियो, महानगरवासी समस्यामा

काठमाडौँ– काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन्। गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन। महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज १० दिन पुगेको छ। महानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन्। नियमित रुपमा पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको...बाँकी अंश →


म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्री वितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको...बाँकी अंश →


सुविधा युक्त श्री दाॅत का अस्पताल बढ्नीमा संचालन

    कृष्णनगर, कपिलवस्तु   कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाॅत का अस्पताल संचालनमा रहेको छ l   दाॅत एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाॅत का अस्पतालका कुशल संचालक एवं डा....बाँकी अंश →


नेपाल र ठाकुर पक्षलाई सनाखत गर्न आयोगले ९ गते बोलायो, त्यसपछि सांसदले दल छाड्न नपाउने

काठमाडौँ – निर्वाचन आयोगले दल विभाजनका लागि निवेदन दिएका एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि उपस्थित हुन आह्वान गरेको छ। सरकारले दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपालले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका...बाँकी अंश →


शुभकामना अदाना प्रदान कार्यक्रममा प्रहरी उपरिक्षकलाई स्वागत तथा कुरान शरिफ भेट

    कृष्णनगर/कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ उद्योग वाणिज्य संघ कृष्णानगरको सभाहालमा इस्लामिक नयां वर्ष मोहर्रमको अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यलय कपिलवस्तु तथा जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यलय कृष्णनगरको सहकार्यमा कार्यक्रम भएको थियो। प्रमुख जिल्ला...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter