काठमाडाैँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याटर आसिफ शेखलाई इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले २०२२ को क्रिस्टोफर मार्टिन्स(जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्ने भएको छ। आसिफले फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको हो। सोमबार एमसिसीले अवार्डको...बाँकी अंश →
काठमाडौँ – आगामी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकपको एसिया छनोटमा च्याम्पियन बनेको नेपाली युवा टिम स्वदेश फर्किएको छ। शुक्रबार साँझ ७ बजे नेपाली टोली त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। नेपाली टिमले युएईमा छनोटमा सबै खेलमा जित निकाल्दै च्याम्पियन बनेर विश्वकपमा स्थान बनाएको थियो। निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले पराजित...बाँकी अंश →
काठमाडौं- जापानको टोकियोमा अहिले ३२ औँ गृष्मकालिन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन भइरहेको छ। समारोहमा खेलाडी तथा अफिसियलको मार्च पास सकिएको छ। उद्घाटन समारोहमा २ सय ५ देश र शरणार्थी टोलीले मार्च पास गरेका थिए। नेपालका तर्फबाट पौडीका खेलाडीहरु गौरिका सिंह र एलेक्स शाहले राष्ट्रिय झण्डा बोकेका थिए। राष्ट्रिय खेलकुद परिषद्-राखेपका...बाँकी अंश →
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकी खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गरेको हो । नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गरेको हो । गएराति भएको इराकसँगको...बाँकी अंश →
अजय मिश्र कपिलबस्तु, कृष्णनगर / फाल्गुन १७ कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगर द्वारा आयोजित १८ औ इन्डो नेपाल क्रिकेट टटूर्नामेंट २०२० को फाइनल मैचमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ। आजको फाइनल प्रतियोगता राम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र मित्र राष्ट भारत को गोण्डा...बाँकी अंश →
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो । नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब...बाँकी अंश →
काठमाडौँ, ७ कात्तिक वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको योगफल बनायो । उसका लागि सुमन...बाँकी अंश →
मेलम्ची, ६ कात्तिक अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी...बाँकी अंश →
काठमाडौँ, ५ कात्तिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३ ) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन् । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल यही...बाँकी अंश →
काठमाडौँ, २९ असोज नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड...बाँकी अंश →
काठमाडौँ, २९ असोज कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल...बाँकी अंश →
ललितपुर, २८ असोज ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा बुधबारदेखि पहिलोपटक अध्यक्षकप फुटबल प्रतियोगिता हुन लागेको छ । वाग्मती खेलकूद विकास समिति र सो गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यही असोज २९ गतेदेखि आगामी कात्तिक ६ गतेसम्म आठ दिन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: