काठमाडौँ- डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा...बाँकी अंश →
राजेश तामाङ / क्रीस्टियानो रोनाल्डो एक विश्व प्रसिद्ध फुटबल खेलाडी जब फुटबलको कुरा आउँछ तब क्रीस्टियानो रोनाल्डोको नाम नआउने त कुरै हुदैन । संसारको विश्व प्रसिद्ध फुटबल खेलाडी क्रीस्टियानो रोनाल्डोको जन्म सन् १९८५ फेब्रुअरी ५ मा भएको हो । उनी हालै ईंग्लाण्ड राष्ट्रको म्यान्चेस्टर युनाईटेड आबंद छन र पोर्चुगलको राष्टिय...बाँकी अंश →
राजेश राई , काठमाडौँ – अबदेखि स्वास्थ्य संस्था तथा अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनु नपर्ने भएको छ। कोरोना भाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको...बाँकी अंश →
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको छ ।...बाँकी अंश →
काठमाडौँ– नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। स्वास्थ्य मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले आफैसँग राखेका छन्।बाँकी अंश →
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत चौबीस घण्टामा ६ हजार ४...बाँकी अंश →
काठमाडौँ- कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारी सरकारले गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन। अध्यादेशमा संकटकाल कुन अवस्थामा लगाउने भन्नेबारे स्पष्ट नभएको एक मन्त्रीले जानकारी दिए। तर यसबारे प्रधामन्त्री केपी शर्मा...बाँकी अंश →
काठमाडौँ – संक्रमण तीव्र गतिमा फैलिने र वैज्ञानिकहरुले घातक पनि हुन सक्ने बताएको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२ र बी १.६१७.१ भेरियन्टका भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । देशका सबै...बाँकी अंश →
काठमाडौं- नेपाल एयरलाइन्सले पछिल्लो दुई दिनमा चीनको बेइजिङबाट ९ सय ७५ अक्सिजन सिलिण्डर र एक सय ५७ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याएको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार आइतबार ४ सय सिलिण्डर र १ सय ३० वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको थियो। सोमबार ५ सय ७५ सिलिण्डर र २७ अक्सिजन कन्सन्ट्रेटर ल्याइएको...बाँकी अंश →
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २७७...बाँकी अंश →
सन्ध्या अधिकारी, काठमाडौं, १७ असोज – रक्तदान जीवन दान। कोरोना प्रकोपमा रगतको अभाव भइरहेको अवस्थामा केयर फाउण्डेशन नेपालले काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। काठमाडौंको विशालनगरमा आयोजना गरिएका रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्। केयर फाउण्डेशनले महिलाहरूलाई रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले रक्तदानको आयोजना गरेको हो। केयर फाउण्डेशन महिला...बाँकी अंश →
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: