बिहिबार, ०४ असोज २०८०

विचार/ब्लग

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठानले दिए हरितालिका तिजको शुभकामना

कपिलवस्तु, भाद्र ३१   इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन् । पठान ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १...बाँकी अंश →


विचार : सङ्घीयता र समावेशीता कार्यान्वयनमा अल्झिएको संविधान

डा चन्द्रकान्त ज्ञवाली / काठमाडौँ, ३० भदौ : संविधानसभाले नेपालको संविधान निर्माण गर्दा सङ्घीयता, समावेशीता, जनतामा निहित सार्वभौमसत्ता, लोकतान्त्रिक गणतन्त्र र संसद्ीय शासन प्रणालीका विश्वमा प्रचलित नवीनतम् अवधारणालाई समेत आत्मसाथ गरिएको थियो । तत्कालीन अवस्थामा ठूला दलहरुले जर्वजस्त उठाइएका राष्ट्र«पतीय र प्रधानमन्त्रीय पद्धतिलाई इन्कार गरेको देखिन्छ । सङ्घीयतामार्फत केन्द्रीय सरकारमा...बाँकी अंश →


हेल्लो सरकार, आफ्नो अनुहार हेर्न नारायणगढ–बुटवल सडकमा जाउ

केही दिनअघि मेरा एक जना सहकर्मीले सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीलाई टेलिफोन गरेर सोध्नुभयो, 'बर्खाले बिग्रिएका सडक मर्मत कहिले गर्नुहुन्छ ?', अधिकारीले जवाफ दिनुभयो, ‘हामीले मर्मत थालिसकेका छौँ, दशैँसम्म सबै सडकलाई ठिकठाक अवस्थामा ल्याउँछौँ, अहिले पनि धेरै ठाउँमा समस्या छैन ।’ सडक विभागकै उपमहानिर्देशकले यति भनेपछि मलाई लाग्यो सडक ठिकठाक...बाँकी अंश →


नसरूल्लाह खा द्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु बैशाख १९ रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने व्यवसायी तथा समाजसेवी नसरूल्लाह खा ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली...बाँकी अंश →


प्रधानमन्त्रीको भारत भ्रमणका बहुआयामिक परिणाम

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन भएपछिको पहिलो औपचारिक भारत भ्रमण सम्पन्न गरेर फर्किनु भएको छ। दिल्ली प्रवासमा रहँदा प्रधानमन्त्रीको भेटघाट र दैनिक कार्यक्रम काठमाडौंका लागि चासोको विषय बन्नु स्वाभाविक थियो र बन्यो पनि। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदाको स्वागत, भारतीय जनता पार्टीको कार्यालय भ्रमण र यहाँसम्म...बाँकी अंश →


समाज परिवर्तनमा महिलाको भूमिका

रमिता सिंजाली / महिला अथवा नारी ति शक्ति हुन् जो मातृत्वासल्यले भरिपूर्ण हुन्छिन् । दयाका खानी हुन्छिन् । आनो सम्पूर्ण खुसी हुन्छ । चाहानालाई त्यागेर अरुको लागि बाच्न सक्छिन् । अनेक दुःख कष्ट सहेर पनि आनो घर परिवारको खुशीमा आनन्दित हुन्छिन् । आनो भूमिका निर्वाह गर्दै सामाजमा आइपर्ने हरेक काम...बाँकी अंश →


चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान

  कृष्णनगर, कपिलवस्तु कार्तिक २६   नेपाल सरकारका पूर्व उप प्रधानमंत्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव हिजो कृष्णनगरमा आएका थिए l जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान)को अगुवाईमा स्वागत उनकै निवासमा गरिएको थियो l राष्ट्रीय अध्यक्ष यादवका साथ पूर्व...बाँकी अंश →


विदा ईदकाे : सवाल पहिचानकाे

- माेहम्मद जाकिर हुसैन ईदुल अज्हा (बक्र ईद) मा दिइने बिदालाई गठबन्धन सरकारले देशभरका सरकारी कार्यालयहरू बन्द हुने गरीकाे राष्ट्रिय सार्वजनिक विदामा पुनर्स्थापित गरेकाे छ । २०७४ सालमा केपी सरकार गठन भएपछि 'ईदुल फित्र' र 'ईदुल अज्हा' काे बिदामा मुस्लिम समुदायले मात्र बिदा पाउने गरीकाे सामुदायिक सार्वजनिक बिदाकाे क्याटाेगरीमा राखेर...बाँकी अंश →


एमाले न जुट न फुट, एकता प्रयास पनि आलोचित

 पछिल्लो पटक उग्र झगडापछि अलग बाटो लागेका एमालेका दुई धार आफ्नो लयमा फर्कने अझै कुनै संकेत मिलेको छैन। अर्थात यी पृथक धार न जुट्न सकेका छन्, नत फुटको औपचारिक घोषणा गर्न सकेका छन्। द्विविधा र अस्पष्टताबीच नै फेरि सुरु भएको पार्टी एकताको प्रयास पनि अब आलोचित बन्न थालेको छ। पार्टी...बाँकी अंश →


सरकारको विभेदकारी नीति

केही दिनअघि राष्ट्रिय सञ्चारमाध्यमबाट समाज कल्याण परिषद्ले विभिन्न सामाजिक तथा शैक्षिक कार्यका लागि नेपाल भित्रिने आर्थिक सहयोगका लागि नयाँ नीति बनाउने निर्णय जानकारी गराएको छ । प्रसंग हिन्दू धर्मबाहेक अन्य धर्मतिर तेर्सिएको हुँदा अन्य धर्मावलम्बीले ठूलो विभेदको महसुस गरेका छन् । परिषद्का अनुसार अब बन्ने नयाँ नीतिमा दुवै छिमेकी राष्ट्र...बाँकी अंश →


प्रचण्डलाई पन्छाएर नेपालसँग मितेरी लाउने ओलीको दाउ

काठमाडौँ-दिपा दाहाल- पार्टीमा जनाएका प्रतिवद्धता उल्लंघन, भ्रष्टाचार नियन्त्रणमा असफल र एकपछि अर्का अलोकप्रिय तथा जनविरोधी निर्णय गर्दा आफ्नो राजनीतिक अस्तित्व संकटमा पर्ने संकेत देखिएपछि नेकापका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ समिकरण निर्माणको प्रयास अन्ततः उनीसँग रुष्ट वरिष्ठ नेता माधवकुमार नेपालसँगको संवादबाट थालनी गरेका छन्। कर्णालीमा उत्पन्न नेकपा विवाद...बाँकी अंश →


ओली सरकारको चरित्र संविधान विपरित

✍️शमशाद आदिल-   उदास रात है कोई तो ख़्वाब दे जाओ मेंरे गिलास में थोड़ी शराब दे जाओ... बहुत से और भी घर हैं ख़ुदा की बस्ती में फ़क़ीर कब से खड़ा है जवाब दे जाओ... बशीर बद्र को यो पंक्ति वर्तमान प्रधानमन्त्री समक्ष पेश गर्ने अवसर खोज्दै छु । नेपालको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter