बिहिबार, ०४ असोज २०८०

कला/साहित्य

प्राध्यापक मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक, उपराष्ट्रपति पुनले पुस्तकको विमोचन गरे

काठमाडौँ–आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ। सोमबार लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकको विमोचन गरे। पुस्तक बिमोचन कार्यक्रममा रुपमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले...बाँकी अंश →


कतार विज्ञ अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने!

काठमाडौँ- कतार विज्ञ अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने! १५ वर्षको कतार बसाइको अनुभव समेटेर कतार विज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँले ‘मैले देखेको कतार’ पुस्तक निकाल्ने भएका छन् । मियाँले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पुस्तका प्रकाशन हुनेबारे जानकारी गराएका हुन् ।पुस्तकको लोकार्पण...बाँकी अंश →


कविता

बन्दे पिंजड़े में अब इक सुगा की तरह अपनी आवाज़ मैं खो चुका हुँ अभी बोलियाँ दूसरों की ये बोले ज़बाँ साँस लेने पे पाबंदियाँ भी तो हैं कश्मकश फ़िक्र ओ जज़्बात में आज कल इक बग़ावत की बु आ रही है मुझे कोई मरहम मदावा मोयससर नहीं बन्द पिंजड़े...बाँकी अंश →


काठमांडूमा आयोजित हुने अन्तर्राष्ट्रिय हिंदी सम्मेलनमा भाग लिदै सगीर खाकसार

काठमाडौं: तालिमी बेदारी उत्तर प्रदेश (भारत)का अध्यक्ष्य तथा वरिष्ठ पत्रकार सगीर खाकसार १० जनवरी विश्व हिंदी दिवसको अवसरमा नेपालको राजधानी काठमाडौंमा पहिलोपटक आयोजित हुन गई रहेको अन्तर्राष्ट्रिय हिन्दी सम्मेलनमा भाग लिने छन्। सम्मेलनमा  नेपाल, भारत, अमेरिका, क्यानडा, नाइजेरिया, बेलायत , जर्मनी, मॉरिशस, ताजिकिस्तान, जापान, श्रीलंका, मालदिभ्स जस्ता मुलुकका दर्जनौं प्रतिनिधि...बाँकी अंश →


चौहत्तरौँ राष्ट्रसङ्घ दिवस मनाइँदै

काठमाडौँ, ७ कात्तिक  संयुक्त राष्ट्रसङ्को ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय सभागृहमा आज बिहान नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टिकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको...बाँकी अंश →


गाउँ–गाउँ पुगे लोक संस्कृतिका अध्येता

रोल्पा, ७ कात्तिक  लोकवार्ता परिषद् नेपालको नवौं राष्ट्रिय सम्मेलन जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ । गत सोमबार उद्घाटन गरी आज बिहीबार समापन हुने उक्त सम्मेलन जिल्लाका विभिन्न स्थानीय तहसम्म पुगेको छ । लोक परम्परा कला, संस्कृति र रीतिरिवाजको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । विविध...बाँकी अंश →


नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही

काठमाडौँ, ५ कात्तिक  राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार...बाँकी अंश →


केरुङमा नेपाली हस्तकला प्रदर्शन

काठमाडौँ, ५ कात्तिक  नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ । केरुङको स्थानीय सरकारको आयोजनामा नेपाल हस्तकला महासङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म उक्त मेला आयोजना गरेको हो । मेलामा धातुका मूर्ति, पश्मिना, थाङ्का, ऊनी, फेल्ट, टेक्साइल, गार्मेन्ट...बाँकी अंश →


साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, २५ असोज,, भक्तपुर नगरपालिका–२ नःपुखुमा दुई दिनसम्म सञ्चालन भएको ३९औँ नेपाल भाषा साहित्य तःमुंज्या अर्थात् बृहत साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सांस्कृतिक गुरूहरूमध्ये दाफा भजनका गुरू गोपसिं बोय्जू, खिंबाजाका गुरू हरिभक्त सुवाल, बाँसुरी बाजाका गुरू...बाँकी अंश →


भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु

भक्तपुर, १२ असोज  घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुईपटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने भएकाले नवरात्रि मेला पनि भन्ने गरिन्छ । नवरात्रि...बाँकी अंश →


‘निष्ठुरी’ सार्वजनिक

काठमाडौँ, १० असोज  गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक...बाँकी अंश →


भगवान् बनाइँदै

राँझा, ९ असोज  बाँकेको जानकी गाउँपालिका– ६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटासँगै बित्छ । दिनरात उहाँ माटाबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । नेपालगञ्ज–कोहलपुर चारलेन सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवान्को आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter