शनिबार, १५ बैशाख २०८१

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुग्योः गाजाको स्वास्थ्य मन्त्रा

९ पुष २०८०, सोमबार २०:५६ मा प्रकाशित

गाजा स्ट्रीप, ९ पुस,    गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुगेको छ ।
हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ। (रासस-एएफपी)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter