शुक्रबार, १४ बैशाख २०८१

प्रदेश ४

तीन सन्तान विदेशमै गुमे: दैव पनि हाम्रा लागि कति कठोर भैदियो

बेनी, म्याग्दी, १६ चैत (रासस) ः म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ...बाँकी अंश →


विदेशमै तीन छोरा गुमाउन पर्दा रोका परिवारमा बज्रपात

म्याग्दी, १५ चैत (रासस) ः वैदेशिक रोजगारीले आमनेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन्् । अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन्् । तर, यहाँका एक परिवारको...बाँकी अंश →


बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

बेनी, म्याग्दी, १५ चैत (रासस) ः स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा...बाँकी अंश →


मणिपाल अस्पतालको समस्या छलफलबाटै समाधान गर्नुपर्छः मन्त्री चुमान

पोखरा । प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मणिपाल शिक्षण अस्पतालमा देखिएको समस्या दुवै पक्षबीच छलफल गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ । विगत नौ महिनादेखि पाँचबुँदे माग राखी आन्दोलनरत कर्मचारीको समस्या समाधान गर्ने उद्देश्यका साथ मंगलबार अस्पतालमा आयोजित कार्यक्रम उहाँले आन्दोलनरत कर्मचारीका जायज मागप्रति अस्पताल प्रशासन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter