शनिबार, १२ साउन २०८१

कशमिरी मस्जिदमा कोशी प्रदेशका हाजीहरुलाई निशुल्क खाना खुवाउने व्यवस्था

३१ बैशाख २०८१, सोमबार १५:३३ मा प्रकाशित

काठमाडौं- दरबार मार्ग स्थित कशमिरी मस्जिदमा कोशी प्रदेशका हाजीहरुलाई डा अबुल्हसन दुआरा निशुल्क खाना खुवाउने व्यवस्था गरिएकोछ। कोशी प्रदेशबाट हज गर्नको लागि साउदी अरेबिया जाने हज यात्रु, हाजी र सहभागी सम्पुर्ण महानुभावहरुलाई ४ दिनसम्म खाना खुवाउने अबुल्हासन ले पर्तिबध्ता जाहेर गर्नु भएको छ। हाजीहरु बसोबास गर्ने उक्त मस्जिदमा चार दिन सम्म कोशी प्रदेशका हाजीहरुलाई निःशुल्क खाना खुवाउने अभियानको व्यवस्थापन गरिएका देखिन्छ। अबुल्हासन ले प्रेरणा प्रदान गर्नु हुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको छ। साथै सफल हजको कामना गर्दै हाजीहरुलाई शुभकामना व्यक्त गर्नु भयो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter