२० मंसिर २०८२

प्रदेश

लुम्बिनी प्रदेशले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै

बुटवल– लुम्बिनी प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दैछ। बजेटले स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए। गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्षको तुलनामा २ देखि...बाँकी अंश →


काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप : अनलाइन डेलिभरी गर्न पाइने, खाद्यान्न पसल बिहान ११ बजेसम्म

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो। पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ। बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत...बाँकी अंश →


ह्रेन्जेन दोर्जे क्रसर उद्योगको विरुद्धमा करिब १८५ जनाको संघर्ष समिति गठन

काभ्रे । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडां. १ मा सञ्चालित ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा परेको छ भने झ्यु खोलाको सुन्दरता हराएको छ । जेठ २१ गते पाँचखाल बोहरे दोभान, चुखा, ठुलो पर्सेल हुँदै तित्तिरटार सम्म बस चल्ने सडक मार्ग ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारणले अवरुद्ध...बाँकी अंश →


काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप, किराना र खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्ने

काठमाडौँ – काठमाडौँ उपत्यकामा एक महिनाभन्दा बढि समयदेखि रहेको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि लम्ब्याइएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले ११ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। भक्तपुर जिल्लाका प्रशासन प्रमुख प्रेमप्रसाद भट्टराईले खाद्यान्न र किराना पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको बताए। ‘खाद्यान्न...बाँकी अंश →


राष्ट्रियसभाको उप–निर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष)को समर्थनमा उम्मेदवार बनेका पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्। पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरे भने खड्काले...बाँकी अंश →


कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो

बुटवल– कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ । आइतबार बसेको डीसीएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ । आइतबार थपिएको लकडाउन चौथो पटक भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी...बाँकी अंश →


१४ औं गणतन्त्र दिवसको अवसरमा मौलाना मसहूद र अल्कुफी द्वारा शुभकामना व्यक्त

  कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५ आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो । आज पर्न गएको गणतन्त्र दिवसको अवसरमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि...बाँकी अंश →


नेविसंघले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला

काठमाडौँ- संसद विघटनको प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदनको विरोधमा उत्रेका विपक्षी विद्यार्थी संगठनहरुले विरोध कार्यक्रमहरु जारी राखेका छन्। मंगलबार राजधानीको शंकरदेव क्याम्पसअगाडि नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएर संसद विघटनको विरोध गरेका थिए। नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूहका विद्यार्थी संगठनहरुले विरोध...बाँकी अंश →


काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा, थप कडाइ, बिनाकारण हिँडे २ सय रुपैयाँ जरिवाना!

काठमाडौं- काठमाडौं उपत्यकामा जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै त्यस अवधिमा किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न समेत रोक लगाउने भएको छ। तरकारी, मासु, ग्याँसलगायत पसल बिहान ९ बजेसम्म खुल्ने छन्।...बाँकी अंश →


निषेधाज्ञामा पनि यात्रु बोक्दै बसहरु

काठमाडौँ– सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा घोषणा गरिरहँदा नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुहरुलाई बसले सेवा प्रदान गरिरहेको छ। अत्यावश्यक काममा भन्दा अरु बेला हिँड्न नपाउने भनिरहेको अवस्थामा पनि दैनिक काठमाडौँबाट बस आउने जाने क्रम जारी छ। सञ्चालित बसहरुले मानिस र सामानहरु ओसार पसार गरिरहेका छन्।...बाँकी अंश →


हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५ कपिलवस्तुको कृष्णनगर तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा समाग्री वितरण गरिएको छ। गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमका...बाँकी अंश →


मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको घोषणा

बुटवल– लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेको छ। नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो)को गठबन्धनले अल्पमतमा परेका शंकर पोखरेललाई एकल बहुमतीय दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेका हुन्। गठबन्धनले बुटवलमा सोमबार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter