बिहिबार, १५ चैत २०८०

निषेधाज्ञामा पनि यात्रु बोक्दै बसहरु

बर्षा शाह

४ जेष्ठ २०७८, मंगलवार १६:०० मा प्रकाशित

काठमाडौँ– सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा घोषणा गरिरहँदा नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुहरुलाई बसले सेवा प्रदान गरिरहेको छ।

अत्यावश्यक काममा भन्दा अरु बेला हिँड्न नपाउने भनिरहेको अवस्थामा पनि दैनिक काठमाडौँबाट बस आउने जाने क्रम जारी छ। सञ्चालित बसहरुले मानिस र सामानहरु ओसार पसार गरिरहेका छन्। अति आवश्यक काम परेर काठमाडौँ छोडेर जानुपर्ने र काठमाडौँ आउनुपर्ने व्यक्तिहरुलाई बसले सेवा दिइरहेको छ।

सोमबार सांसद निरु पाल पनि बसपार्कमा सामान पुर्‍याउन गएकी थिइन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter