शुक्रबार, १४ बैशाख २०८१

कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो

१६ जेष्ठ २०७८, आईतवार २१:१२ मा प्रकाशित

बुटवल– कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ । आइतबार बसेको डीसीएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो ।

जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ । आइतबार थपिएको लकडाउन चौथो पटक भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

पछिल्लोपटक थपिएको लकडाउन आज राती १२ बजे सकिँदै थियो । कपिलवस्तुमा पछिल्लो समय कोरोना संक्रमित संख्या घट्दै गएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter