१२ मंसिर २०८३

प्रदेश

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन पाइने

काठमाडौँ – काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएका छन्। सोमबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ सिट बढि क्षमता भएको सवारी साधनलाई मंगलबारदेखि चलाउन दिने निर्णय गरेको हो। यी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने काठमाडौँ प्रशाशनले जारी गरेको सूचनामा उल्लेख छ। बिहान ६ बजेदेखि...बाँकी अंश →


हेलम्बुकाे बाढीले मेलम्ची खानेपानी आयाेजनाकाे मुख्य बाँधस्थल क्षतविक्षत

हेलम्बु – हेलम्बु नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँधस्थलमा ठूलो क्षति पुर्‍याएकाे छ। बाढीले सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयाेजनाको मुख्य बाँधस्थलका संरचनाहरु क्षतविक्षत पारेकाे हाे। आयोजनाको मुख्य बाँधस्थल हेलम्बु नदीले बगरमा परिणत गरिदिएको छ। बाढीले संरचनामा क्षति गरेपछि मेलम्ची खानेपानी आयोजनाको वितरण प्रभावित हुने देखिएको छ।...बाँकी अंश →


काठमाडौँ उपत्यकामा जोरबिजोर निजी सवारी साधन र ट्याक्सी चल्न दिने प्रजिअहरुको निर्णय

काठमाडौँ- काठमाडौं उपत्यकामा निजी सवारी साधन जोरबिजोर चल्न पाउने गरी निषेधाज्ञा थप गर्ने निर्णय तीनै जिल्लाका प्रजिअहरुले गरेका छन्। तीन जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। असार ८ देखि  निजी सवारी साधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय तीनै जिल्लाका प्रजिअहरुको बैठकले आइतबार...बाँकी अंश →


सिन्धुपाल्चोक बाढी पहिरो अपडेट : बेपत्ता ७ जनाको पहिचान खुल्यो, एकको मृत्यु

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बुस्थित इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा हेलम्बु वडा नम्बर २ का ३१ वर्षीय माधव भण्डारी, सोही वडाका ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ की ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र...बाँकी अंश →


लुम्बिनी प्रदेशले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै

बुटवल– लुम्बिनी प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दैछ। बजेटले स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए। गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्षको तुलनामा २ देखि...बाँकी अंश →


काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप : अनलाइन डेलिभरी गर्न पाइने, खाद्यान्न पसल बिहान ११ बजेसम्म

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो। पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ। बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत...बाँकी अंश →


ह्रेन्जेन दोर्जे क्रसर उद्योगको विरुद्धमा करिब १८५ जनाको संघर्ष समिति गठन

काभ्रे । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडां. १ मा सञ्चालित ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा परेको छ भने झ्यु खोलाको सुन्दरता हराएको छ । जेठ २१ गते पाँचखाल बोहरे दोभान, चुखा, ठुलो पर्सेल हुँदै तित्तिरटार सम्म बस चल्ने सडक मार्ग ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारणले अवरुद्ध...बाँकी अंश →


काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप, किराना र खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्ने

काठमाडौँ – काठमाडौँ उपत्यकामा एक महिनाभन्दा बढि समयदेखि रहेको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि लम्ब्याइएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले ११ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। भक्तपुर जिल्लाका प्रशासन प्रमुख प्रेमप्रसाद भट्टराईले खाद्यान्न र किराना पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको बताए। ‘खाद्यान्न...बाँकी अंश →


राष्ट्रियसभाको उप–निर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डे विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (उपेन्द्र पक्ष)को समर्थनमा उम्मेदवार बनेका पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्। पाण्डेले ४ हजार १४० मतभार प्राप्त गरे भने खड्काले...बाँकी अंश →


कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो

बुटवल– कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ । आइतबार बसेको डीसीएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ । आइतबार थपिएको लकडाउन चौथो पटक भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी...बाँकी अंश →


१४ औं गणतन्त्र दिवसको अवसरमा मौलाना मसहूद र अल्कुफी द्वारा शुभकामना व्यक्त

  कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५ आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो । आज पर्न गएको गणतन्त्र दिवसको अवसरमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि...बाँकी अंश →


नेविसंघले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला

काठमाडौँ- संसद विघटनको प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदनको विरोधमा उत्रेका विपक्षी विद्यार्थी संगठनहरुले विरोध कार्यक्रमहरु जारी राखेका छन्। मंगलबार राजधानीको शंकरदेव क्याम्पसअगाडि नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएर संसद विघटनको विरोध गरेका थिए। नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूहका विद्यार्थी संगठनहरुले विरोध...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter