आइतबार, ०६ जेठ २०८१

प्रदेश

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु     मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपली, लुम्बिनी प्रदेशका पूर्व मंत्री माननीय सुदर्शन बराल, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां,...बाँकी अंश →


ईद उल अज़हां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय स्वागतयोग्य: प्रवक्ता अकरम पठान

    कृष्णनगर, कपिलवस्तु   सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद उल अज़हां (बकर इद)को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा स्वागतयोग्य रहेको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले बताए। तत्कालै गठन भएको बहुमत प्राप्त सरकारले...बाँकी अंश →


बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको कुरा राष्ट्रीय मदरसा संघ नेपालले स्वागत गरेको जानकारी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपालीले दिए। मुस्लिम धर्मावलंबी हरूले मनाउने...बाँकी अंश →


मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

  कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय परिवारहरुमा राहत वितरण गरिएको छ। भारतको बरेलीमा रहेको मुस्लिम समुदायको ठुलो    धार्मिक आस्थाको केन्द्र मर्कजे अहले सुन्नत दरगाहें आला हजरतको सहयोग तथा  नेपाल वल्मा काउन्सिल र इत्तेहाद नेपालको सहकार्यमा कोरोना प्रभावित परिवारहरुमा खाद्यान्न...बाँकी अंश →


लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी

काठमाडौँ- लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन – पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले...बाँकी अंश →


सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ- निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राख्दै काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ। काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचकोबैठकले असार २२ गते (मंगलबार) देखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो। टेम्पो तथा निलो माइक्रोमा नौ जना राखेर चलाउन पाइने छ। यसअघि...बाँकी अंश →


मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु पर्ने: मौलाना मशहूद

      कृष्णनगर/कपिलवस्तु अषाढ २० कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरसद बेग विशिष्ट अतिथिमा मुस्लिम इत्तेहाद संगठन नेपालका...बाँकी अंश →


कृष्णनगर नगरपालिकाले मनायो १८ औं राष्ट्रीय धान दिवस

  अजय मिश्र,कृष्णनगर, अषाढ १५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरि १८ औं राष्ट्रीय धान दिवस मनाएको छ । कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा श्री गणेश बहुउद्देशीय कृषक समुहको सहयोगमा धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्म निर्भता र समृद्धि नाराका साथ १८ औं धान दिवस तथा रोपाई महोत्सव...बाँकी अंश →


काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन पाइने

काठमाडौँ – काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएका छन्। सोमबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ सिट बढि क्षमता भएको सवारी साधनलाई मंगलबारदेखि चलाउन दिने निर्णय गरेको हो। यी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने काठमाडौँ प्रशाशनले जारी गरेको सूचनामा उल्लेख छ। बिहान ६ बजेदेखि...बाँकी अंश →


हेलम्बुकाे बाढीले मेलम्ची खानेपानी आयाेजनाकाे मुख्य बाँधस्थल क्षतविक्षत

हेलम्बु – हेलम्बु नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँधस्थलमा ठूलो क्षति पुर्‍याएकाे छ। बाढीले सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयाेजनाको मुख्य बाँधस्थलका संरचनाहरु क्षतविक्षत पारेकाे हाे। आयोजनाको मुख्य बाँधस्थल हेलम्बु नदीले बगरमा परिणत गरिदिएको छ। बाढीले संरचनामा क्षति गरेपछि मेलम्ची खानेपानी आयोजनाको वितरण प्रभावित हुने देखिएको छ।...बाँकी अंश →


काठमाडौँ उपत्यकामा जोरबिजोर निजी सवारी साधन र ट्याक्सी चल्न दिने प्रजिअहरुको निर्णय

काठमाडौँ- काठमाडौं उपत्यकामा निजी सवारी साधन जोरबिजोर चल्न पाउने गरी निषेधाज्ञा थप गर्ने निर्णय तीनै जिल्लाका प्रजिअहरुले गरेका छन्। तीन जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। असार ८ देखि  निजी सवारी साधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय तीनै जिल्लाका प्रजिअहरुको बैठकले आइतबार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter