०५ असार २०८३

प्रदेश

निषेधाज्ञामा पनि यात्रु बोक्दै बसहरु

काठमाडौँ– सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा घोषणा गरिरहँदा नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुहरुलाई बसले सेवा प्रदान गरिरहेको छ। अत्यावश्यक काममा भन्दा अरु बेला हिँड्न नपाउने भनिरहेको अवस्थामा पनि दैनिक काठमाडौँबाट बस आउने जाने क्रम जारी छ। सञ्चालित बसहरुले मानिस र सामानहरु ओसार पसार गरिरहेका छन्।...बाँकी अंश →


हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण

  कृष्णनगर, वैशाख २५ कपिलवस्तुको कृष्णनगर तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा समाग्री वितरण गरिएको छ। गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमका...बाँकी अंश →


मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको घोषणा

बुटवल– लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेको छ। नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो)को गठबन्धनले अल्पमतमा परेका शंकर पोखरेललाई एकल बहुमतीय दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेका हुन्। गठबन्धनले बुटवलमा सोमबार...बाँकी अंश →


सीमा नाकामा छैन जाँच, भारत आवातजावत निर्बाध

महोत्तरी– महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाधरूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा...बाँकी अंश →


सहयोग र भाईचाराका साथ रोजा बस्दै रमजान पर्व मनाउन राष्ट्रीय मदरसा संघको आग्रह

बैशाख १,कपिलवस्तु पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले  कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा  भद्रभलादमीहरुमा खुशी साटा साट गर्दै एक‌ अर्कामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ। साथ साथै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले उपस्थित सबै...बाँकी अंश →


जसपा नेपाल लुम्बिनी प्रदेश समिति द्वारा नयाँ बर्ष ,नवरात्रि तथा रमजान पर्व‌को शुभकामना व्यक्त

  १ बैशाख , कपिलवस्तु जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नयाँ बर्ष तथा रमजानपर्व‌को शुभ अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस प्रवक्ता पठानले स्वदेश तथा विदेशमा रहनु...बाँकी अंश →


प्रदेश प्रवक्ता अकरम पठान द्वारा होली पर्व‌को शुभकामना व्यक्त

    १५ चैत्र , कपिलवस्तु   जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड होली पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस प्रवक्ता पठानले स्वदेश तथा...बाँकी अंश →


कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

  कृष्णनगर, फाल्गुन ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रा. प्र. पा.का जिल्ला अध्यक्ष नारायण बहादुर सिंह द्वारा एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरिएको छ । रा. प्र. पा. कृष्णनगर नगर अध्यक्ष सुरेन्द्र मौर्य को अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि...बाँकी अंश →


जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, नेता रामचन्द्र झा घाइते, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम– बजार बन्द गराउन हिँडेका नेकपा दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ।प्रहरीसँगको झडपमा नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्। बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट...बाँकी अंश →


अकरम पठान द्वारा माघी पर्व‌को शुभकामना व्यक्त

      २९ पुस , कपिलवस्तु   जसपा का युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।   पठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी...बाँकी अंश →


इत्तेहाद नेपाल कपिलवस्तु द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृष्णनगर, कपिलवस्तु, मंसिर २७ कपिलवस्तु जिल्लाको कृष्णनगरमा अवस्थित मुस्लिम कमिटीको हालमा इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा चाइनामा भएको मुस्लिम समुदाय माथिको दमनको घोर बिरोध गरिएको र मुस्लिम माथिको दमन सहन नहुने समेत सहभागी हरूको जोड थियो । साथै मुस्लिम...बाँकी अंश →


रत्नपार्कको नाम फेर्ने निर्णय सच्याउन सरकारलाई कमल थापाको चेतावनी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन्। सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन्। ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगीनी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter