बिहिबार, १५ चैत २०८०

नेविसंघले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला

१२ जेष्ठ २०७८, बुधबार १६:३१ मा प्रकाशित

काठमाडौँ- संसद विघटनको प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदनको विरोधमा उत्रेका विपक्षी विद्यार्थी संगठनहरुले विरोध कार्यक्रमहरु जारी राखेका छन्।

मंगलबार राजधानीको शंकरदेव क्याम्पसअगाडि नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएर संसद विघटनको विरोध गरेका थिए।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूहका विद्यार्थी संगठनहरुले विरोध जारी राखेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter