आइतबार, १६ बैशाख २०८१

कला/साहित्य

प्रज्ञा–प्रतिष्ठानद्वारा १०६ कृति प्रकाशन

काठमाडौँ, १९ भदौ ,,   नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन गरिसकेकोे छ । विसं २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक विभागबाट ती कृति प्रकाशन गरेको...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाँै, १५ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गर्नुएको छ । उहाँले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले करीब डेढ वर्षअघि स्व रिमालको स्वास्थ्य स्थिति बुझ्न जाँदा भएको आत्मीय संवादको...बाँकी अंश →


नेपाली चलचित्रमा नयाँ नयाँ प्रबिधि भित्राउने सम्पादक हुन सहिल खान

काठमाडौ १२ भादौ । नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो शाहिल खान। खान नयाँ नयाँ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन सकिने छ भनेर दिन रात लागि परिरहेका हुन्छन । दैनिक १४ , १५ घण्टा कम्प्युटरमै ब्यस्त खान फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ्ग र तेस्को कटींग हेरी नयाँ...बाँकी अंश →


भोजपुरी भाषाको मौलिकता जोगाउने प्रयास

वीरगञ्ज, २८ साउन , पोखरियावासी भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा लागेका छन् । पछिल्ला दिन मिठासपूर्ण तथा कर्णप्रिय भोजपुरी भाषामा अश्लीलता हावी हँुदै गएपछि उनीहरु यस्तो अभियानमा लागेका हुन् । भोजपुरी भाषामा अश्लील गीत बन्नु, डिजेबाट चर्को स्वरमा बजाइनु, मोबाइल पसलहरुमा जथाभावी रुपमा अश्लील गीत डाउनलोड गरिनु जस्ता कारण विकृति...बाँकी अंश →


‘बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र उत्साहित

काठमाडौँ, २७ साउन ,नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको...बाँकी अंश →


छोटाको ३२औँ कृति सार्वजनिक

बागलुङ, २४ साउन (रासस) ः साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाको अनुसन्धानमूलक कृति ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्दे्रणी’ सार्वजनिक भएको छ । दीप–अमृत प्रकाशन बागलुङद्वारा प्रकाशित उक्त कृति छोटाको ३२औँ कृति हो । कृतिमा विसं २००७ अघि र पछि बागलुङमा प्रदर्शन गरिएका धार्मिक, सामाजिक नाटकको खोज र तथ्यलाई समावेश गरिएको छ...बाँकी अंश →


डाक्टर केसी यो नेपाल हो : रेहान खान

डाक्टर केसी, तिमी मूर्ख हौ या विद्वान ? तिमी सचेत हौ या अनजान? तिमीले किन बिर्सेका छौ यो नेपाल हो जहाँ अर्कै छ राजनीति अर्कै छ संविधान डाक्टर केसी, तिमी त्यो लुटेराको अगाडि उपचारको कुरा गर्छौ अधिकारको कुरा गर्छौ रोजगारको कुरा गर्छौ जनताको आधारको कुरा गर्छौ जुन लुटेराले भन्दा रहेछन्...बाँकी अंश →


मैले आज मेरो लास देखेर बाँचें ।

दुनियाँको विराट चोकमा मैले आफ्नो मायापन छोडेर हिंडेँ मैले आफ्नो पागलपन छोडेर हिंडेँ त्यो चोकमा तिमी आयौ भुकम्प आए झैँ अनि चुपचाप बिलायौ अँध्यारोमा आफ्नै छाया बिलाए झै अनि सुस्तरी घचेट्न थाल्यौ चिच्याउँदै, "फर्क मेरो प्रियतम् फर्क।" अहँ…अब सम्भव रहेन सुनसान वनमा पंखा झैँ मुरलीवादकका औँला चले झैँ तिम्रो केशमा...बाँकी अंश →


किन मलाई हरेक कुरामा वञ्चित गरियाे

मन काम्दै थियो डरले थरथर समाजले केही भन्छ कि भनि न नकार्न सके न स्वीकार्न मलाई थाहा थियो यो गलत हो तर पनि बाध्य भए अँध्यारो गोठमा सुत्न चिसो बिछ्याउनमा रात काट्न किन कि म नछुने भएकी थिए घरमा बस्दै देवता रिसाउ छन् रे भोलि समाजले मलाई अनि मेरो परिवारलाई...बाँकी अंश →


‘द्विविधा’ :- रेहान खान

'द्विविधा' जिन्दगीको पीडा सहन नसकेर । सुसाइड गर्ने उद्देश्यले सुसाइड नोट लेख्न खोज्दा म भन्दा पहिले कलमले सुसाइड गरेको हुन्छ । थाहा छैन कलम मेरो हितमा छ कि जिन्दगीको ?बाँकी अंश →


प्रमद्वारा विदेशी साहित्यकारको सम्मानमा रात्रीभोज

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन —२०७५ का सहभागी विदेशी साहित्यकारहरुको सम्मानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो । प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित तीन दिनसम्म चल्ने सम्मिलनका...बाँकी अंश →


भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter