सोमबार, ३१ बैशाख २०८१

‘द्विविधा’ :- रेहान खान

१ श्रावण २०७५, मंगलवार २३:१० मा प्रकाशित

‘द्विविधा’

जिन्दगीको पीडा
सहन नसकेर ।
सुसाइड गर्ने उद्देश्यले
सुसाइड नोट लेख्न खोज्दा
म भन्दा पहिले
कलमले सुसाइड गरेको हुन्छ ।

थाहा छैन
कलम मेरो हितमा छ
कि जिन्दगीको ?

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter