शुक्रबार, १६ चैत २०८०

कला/साहित्य

सागर ढकालको ‛ओझेल’ कविता

  हेर्दा हेर्दै ओझेल पर्छे घाम आउदा छाँया जस्तै । मानौ पहिलो पल्ट देख्दैछु झसङ्ग हेरेर पिपलको रुखमुनी । ठसक्क बसेर अचम्म अचम्म झै एक्लै एक्लै हासी हासी मुहार हो यो कुनै सुन्दरिको ।। हेर्दा हेर्दै ओझेल पर्छे घाम आउदा छाँया जस्तै।। आँखा हेर्दा लठ्ठपार्ने म हासी रहेछु मख्ख पर्ने...बाँकी अंश →


“जाने किस राह से आजाए ओ आने वाला”कवि सम्मेलन सम्पन्न

  उर्दू एकेडमी नेपालको आयोजनामा कविहरुको तरही मुशायरा सम्पन्न भएको छ । “जाने किस राह से आजाए ओ आने वाला ” भन्ने श्लोक मॉर्फत तरही मुशायरामा उर्दू गजलमा प्रतिभाशाली विभिन्न कविहरुले समाजिक यथार्थ र मनोवैज्ञानिक फुटकर गजल हरुको प्रस्तुति गरेका थिए ।   जमशेद अंसारीले मेरी बर्बादी के नगमात सुनाने...बाँकी अंश →


मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

काठमाडौँ, १८ चैत (रासस) ः नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ । विभागको आज बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले...बाँकी अंश →


विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा हुने

काठमाडौँ, १७ चैत । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट...बाँकी अंश →


विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने

काठमाडौँ, १७ चैत । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट...बाँकी अंश →



राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

पोखरा । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहनुभएको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले...बाँकी अंश →


अार्थिक अभावले गर्दा आफ्नै पेन्टिङको प्रदर्शनीमा जान सकिनः अजमत अलि

विरगंज । ‘जसरी तस्विरले लाखौ शब्द बोल्छ त्यसरी नै मेरा पेन्टिङहरुले पनि लाखौ शब्दहरु बोल्छन् । कला मेरो लागि मौन भाषा हो । मैले आकार दिएका मेरा पेन्टिङहरु मसंग कुरा गरेको जस्तो लाग्छ ।’ विरगंजका अजमत अलि कक्षा दुईमा पढ्दा देखि नै पेन्टिङ गर्न थालेका थिए । र आज त्यहि...बाँकी अंश →


‘भूइयाँ’का लेखक यज्ञशलाई दुई लाख राशिकाे पुरस्कार

काठमाडौँ, १४ फागुन । पहिचान पुरस्कार कोष, बेलायतद्वारा प्रदान गरिने पहिचान पुरस्कार भूमिहीन किसानले भूमिप्राप्तिका लागि गरेको संघर्षमा आधारित कृति ‘भूइयाँ’का लेखक यज्ञशलाई अार्इतबार प्रदान गरियो । पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ । कान्तिपुर दैनिकका पत्रकार यज्ञशलाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालेअार्इतबार आयोजित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter