बिहिबार, २० बैशाख २०८१

कला/साहित्य

कवि शिरोमणिको स्मरणमा कविता वाचन

काठमाडौँ, २९ पुस ,,  कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका सन्दर्भमा कविता वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पौड्यालले रचना गर्नुभएको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’ देवु लुइँटेलले र ‘नैतिक दृष्टान्त’ लोचन भट्टराईले वाचन गर्नुभएको थियो । डा सुधनकुमार पौडेल, आरएम डङ्गोल, विवश पोखरेल, तेजविलास...बाँकी अंश →


बेइजिङमा राससकर्मी श्रेष्ठको तस्वीर प्रदर्शनी

काठमाडौँ, २९ पुस ,, राष्ट्रिय समाचार समिति(रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चीन पुग्नुभएका उहाँले यसरी फोटो प्रदर्शनी गर्नुभएको हो ।...बाँकी अंश →


‘चित्र आफैँ बोल्छ’

काठमाडौँ, २४,, अग्रज चित्रकार गेहेन्द्रमान अमात्य उपत्यकाका धार्मिक धरोहर एकै ठाउँमा देख्न पाउँदा खुशी हुनुभयो । नेपालको सम्पदा तस्वीरमा देखेर उहाँले साँच्चै नै चित्रले एउटा भेग बोलेको महसुस गर्नुभयो । “म अहिले भक्तपुर जान सक्तिनँ, तर ठिमीलगायतका दृश्य यहीँबाट नियाल्न पाएँ, यस्ता १५ ठाउँका धार्मिक सम्पदा देख्न पाएँ, चित्रले आफैँ...बाँकी अंश →


नारायण गोपाल युवा सङ्गीत पुरस्कार सङ्गीतकार जङ्गमलाई

काठमाडौँ, १७ पुस,, यो वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्व बल्लभको अध्यक्षतामा बसेको बैठकले जङ्गमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताउनुभयो । सो पुरस्कारको...बाँकी अंश →


साक्षर प्रकाश नेपालीको कला सङ्घर्ष !

कुश्मा, ३ पुस,, गरीबीका कारण कक्षा ५ सम्मको पढाइ छाडेर ज्याला मजदूरीमा हिँडेका प्रकाश यहाँको कमाइले परिवार पाल्न धौधौ भएपछि साउदीअरबतिर लाग्नुभयो । चित्र कोर्न र मूर्ति कुँद्न भनेपछि हुरुक्कै हुने उहाँको त्यो कला र क्षमताप्रति त्यतिबेला यहाँ कुनै मूल्य थिएन । आफूसँग भएको सीपको मूल्य नभएका कारण उनलाई दुईचार...बाँकी अंश →


गंकी–धुस्वां पुरस्कार मल्ल र रामेशलाई

काठमाडौँ, २ पुुस,, यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वां साय्मि सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ । गंकी–धुस्वां बसुन्धरा प्रतिष्ठानले प्रत्येक दुइ वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई धुस्वां साय्मि...बाँकी अंश →


म त यहाँ म जस्ता सायौं दिदी बहिनीहरूसंग छु

"निर्मला पन्त" बा! ए बा उठ न बा। होसमा आउ अब त छि: अत्ती भयो के देख्नेले कुरी कुरी भन्ने बेला भैसक्यो भएको खासै केही होईन बा म त यहाँ म जस्ता सायौं दिदी बहिनीहरूसंग छु जो म जस्तै बलात्कृत भएका रहेछन जो म जस्तै मारीएका रहेछन जो म जस्तै...बाँकी अंश →


पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

लिस्बन, २ कात्तिक ,,   युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमाल, पोर्चुगलका लागि नेपाली पर्यटन दूत...बाँकी अंश →


नेपालमा मुस्लिम इतिहासका केही नयाँ पाटाहरू

चितवनका माओवादी नेता मोहम्मद कासिम मियाँले भर्खरै प्रकाशन गराउनुभएको पुस्तक “नेपाली राजनीतिमा मुस्लिम समुदाय” पढ्ने अवसर जुर्यो । मेरो बानी अनुसार यसो पुस्तकका पानाहरू सरासर पल्टाउँदै शीर्षक, उपशीर्षकहरू हेर्दै गएँ । पुस्तकको अन्तिम लेख जुन पृष्ठ १२२ मा रहेछ, “बिस्थापित”, त्यसमा मेरो दृष्टि अड्यो । त्यही पढें पहिले । यो...बाँकी अंश →


महफिल ए काव्य उपासना को तरंग ,नेपाली ,हिन्दी, उर्दू संग

२०७५ साल भदाै २९ गते शुकवार ,केयर खबर ,,     नेपाली , हिन्दी र उर्दू गजल काव्यउपासना काे बत्तीसाैँ महफिल अाेलम्पिया वर्ल्ड कलेजकाे पुस्तकालय भवनमा १५३अाै माेती जयन्तीकाे उपलक्ष्यमा नेपाली गजलका प्रवर्तक युवा कवि श्रद्धेय माेतीराम भट्टप्रति हार्दिक श्रद्धान्जलि समर्पण गर्दै रसमय गजलहरूकाे तरन्नुममय परिवेशमा सुसम्पन्न भयाे । काव्य उपासना...बाँकी अंश →


म भोलि बिदा लिंदै छु

म भोलि बिदा लिंदै छु भोलि सूर्य उदाउनुभन्दा पहिले मलाई अस्ताउनु छ भोलि फूल फकृनुभन्दा पहिले मलाई ओइलिनु छु हाँस्नुभन्दा पहिले मलाई रुनु छ र सायद रुवाउनु छ च्याँ-च्याँ गर्दै गरेका चल्लाहरू गुँडबाट खुल्ला आकाशमा आफ्ना पखेटा फिंजाउनुभन्दा पहिले मलाई अरुको काँधमा बोकिनु छु जून ताराहरूसमक्ष आकाशमा निदाउनुभन्दा पहिले मलाई...बाँकी अंश →


नेपाली भाषाको प्रयोग घट्दो ,, प्रतिवेदन

काठमाडौँ, २१ भदौँ ,,   राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीले आयोगको कामका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter