आइतबार, १६ बैशाख २०८१

कला/साहित्य

नेपाल आर्थिक अवस्थामा पछाडि परेपनि संस्कृतिमा धनी ःप्रधानमन्त्री ओली

काठमाडौँ, २६ असार (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताउनु भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उहाँले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताउनुभयो...बाँकी अंश →


धर्मराज–सावित्री थापा पुरस्कार शताब्दी पुरुषलाई

काठमाडौँ, २३ असार (रासस) ः नेपाली लोकवाङ्मयका क्षेत्रमा स्थापित धर्मराज –सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार २०७४– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र प्रतिभा छनोट सदस्यको सिफारिशअनुसार जोशीलाई बिहीबार सो पुरस्कार दिने निर्णय भएको हो । नेपाली लोकसाहित्य र...बाँकी अंश →


कविता महोत्सवमा अलिना दुलाल ,,लाहुरेकी स्वास्नी को लागि सम्मानित

काठमाडौँ, ९ असार  नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन...बाँकी अंश →


विचारसहितका कलात्मक र सुन्दर सिर्जनामा जोड

काठमाडौँ, ३ असार । साहित्य सन्ध्याको ३८५ औँ शृङ्खलामा शनिबार ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा भएको परिचर्चामा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य, वरिष्ठ साहित्यकार एवम् सञ्चारकर्मी रघुजी पन्तले लेखनमा नयाँ विम्ब प्रयोग र राम्रा सिर्जना गर्ने हो भने प्रकाशनको समस्या अहिले नरहेको बताउनुभयो । उहाँले विद्युतीय माध्यमको प्रयोग...बाँकी अंश →


नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला

काठमाडौँ, २ असार (रासस) ः विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई भव्य र अविश्मरणीय बनाउन अनेक उपाय गरेको छ । फिफा विश्वकपको २१औँ संस्करणको व्यग्र...बाँकी अंश →


विश्व भेट्रान्स टेबलटेनिसमा गौतम निर्णायकमा छनोेट

काठमाडौँ, २९ जेठ (रासस) ः अमेरिकाको लसभेगास शहरमा हुने विश्व भेट्रान्स टेबलटेनिस प्रतियोगिता–२०१८ मा अन्तर्राष्ट्रिय निर्णायकको रुपमा नेपालका शंकर गौतम छनोट हुनुभएको छ । आगामी असार ४ देखि १० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विश्वका पाँच हजारभन्दा बढी खेलाडीको सहभागिता रहने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतियोगिता हरेक...बाँकी अंश →


गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’

काठमाडौँ, २९ जेठ ९रासस० ः भारतीय सेनामा कार्यरत गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा आएको छ । पन्ध्र वर्षदेखि गीत सिर्जनामा रमाउँदै आउनुभएका थापाको उक्त एल्बममा ‘यो साल पनि’, ‘कुवाको पानी’, ‘तिम्रो बिहे’, सधैँ हतार’, ‘अ‍ैले त अल्लारे’, ‘आमा’, ‘नटाढिनु है’, ‘सुख दिन नसकेनी’, ‘हैरान पार्ने’, ‘धनको गरीब...बाँकी अंश →


भानुजयन्तीमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

काठमाडौँ, २९ जेठ(रासस)ः दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ । आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने...बाँकी अंश →


‘विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्य कविता’ पुरस्कार गोविन्द नेपाललाई

काठमाडौँ, २६ जेठ (रासस) ः यस वर्षको ‘विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्य कविता’ पुरस्कार उदीयमान कवि गोविन्द नेपाललाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा आयोजना गर्ने साहित्यिक शृङ्खलामा वाचन भएका कवितामध्ये उत्कृष्ट छनोट गरेर पुरस्कृत गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार र प्रमाणपत्र...बाँकी अंश →


लोकसंगीतको उर्वर भूमि स्याङ्जा

वालिङ, स्याङ्जा (रासस) २६ जेठ । ‘तिमी एक्लै छौ भन्ने थाहा पाको म स्याङ्जाको मायालु झापाको स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली, लान्छु तिम्लाई सिन्दुरै हाली’(खुमन अधिकारी र विष्णु माझी) नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले गाएका वा सिर्जना...बाँकी अंश →


नेपाली सेनालाई व्यवसायिक फौज बनाउने कि व्यवसायी ?

मात्रिका पाैडेल २५ जेठ, काठमाडौं । सम्वत ०६३ सालमा सैनिक ऐन संशोधनका बेला एक हुल जर्नेलहरुले केही नेताको घरदैलोमै पुगेर सेनाको कल्याणकारी कोषको रकमबाट ठूला आयोजनामा संस्थापक शेयर लिन पाउने व्यवस्था गर्न दबाव दिएका थिए । तर, उनीहरुको प्रयास सफल भएन । जुन, प्रयास अहिले पनि रोकिएको छैन । नेपाली...बाँकी अंश →


बाँटो न मेरे देश को धर्ती के खोदाओ !

इन्सानियत का दीप जलाएँगे दोस्तो   अमनो वफा के गीत सुनाएंगे दोस्तो सब के दिलों को जोड कर इख्लासो पेयार से   नेपाल का वकार बढ़ाएंगे दोस्तो  हम जोड के हिमाल , तराई, पहाड को मेची से महाकाली मिलाएंगे दोस्तो  बाँटो न मेरे देश को धर्ती के खोदाओ ! नफरत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter