
काठमाडौँ – निर्वाचन आयोगले मंगलबार स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान साढे ११ बजे छलफल हुने जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ। ०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने...बाँकी अंश →
राजेश राई ,काठमांडौ मकवानपुर प्रहरीले ९० किलो लागूऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका– ६ स्थित पूर्वपश्चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको मोजफरपुर...बाँकी अंश →

रमिता सिङ्जाली काठमाडौं ,चैत्र १७ पछिल्लो २४ घन्टामा २४ जनामा कोरोना सङ्क्रमण पुस्ती भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६२३ जनामा पिसिआर परिक्षण गर्दा २४ जनामा सङक्रमण पुस्ती भएको छ । यसैगरी ,१३ सय २८ जनाको एन्तिजेन परिक्षण गर्दा एक जनामा सङक्रमण पुस्ती भएको मन्त्रालयले जनाएको...बाँकी अंश →

काठमाडौँ– चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। विदेशमन्त्री यीले शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन्। भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले...बाँकी अंश →

राजेश राई , काठमाडौँ – अबदेखि स्वास्थ्य संस्था तथा अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनु नपर्ने भएको छ। कोरोना भाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको...बाँकी अंश →

कपिलवस्तु– कपिलवस्तुको गुगौलीमा विद्यार्थीहरूबीच झडप हुँदा आज दिनभर स्थिति तनावग्रस्त बन्यो । विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूका दुई समूहबीच झडप भएको हो । होलीका दिन विद्यार्थीहरूबीच भएको विवाद मिलाउन आज अभिभावकहरूलाई बोलाएर छलफल गराउने तयारी थियो । तर, विद्यार्थीहरू ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रिएको हो । झडप उग्र...बाँकी अंश →

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले गत मंसिरमा गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हाजर ४८० कायम भएको छ । यो संख्यामा महिला संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष संख्या १ करोड ४२...बाँकी अंश →

काठमाडौं- नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ९८ प्रतिशत भन्दा बढी श्रमिकलाई फ्रि भिसा र टिकटको सुविधा नरहेको देखाएको छ। जिफन्टले अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा उक्त अध्ययन गरेको थियो। वैदेशिक रोजगारीमा जाने १ हजार ५ सय ९३ जनासँग सर्वेक्षण गरेर प्रतिवेदन तयार...बाँकी अंश →

काठमाडौँ – भारतलाई ७३ औँ गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ। नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द...बाँकी अंश →
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन भए मुलुकको अर्थतन्त्रले थेग्न नसक्ने बताएका छन्। पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुनेमा उनले जोड दिए। बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को सोमबार भएको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले लकडाउन गर्दा...बाँकी अंश →

काठमाडौँ – कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आगामी १५ माघसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय बैठकले विद्यालयमा १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो। मन्त्रालयमा प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिसअनुसार माघ १५ गतेसम्म विद्यालयको कक्षा बन्द गर्ने निर्णय भएको...बाँकी अंश →

क्वाललम्पुर– मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् । सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएका छन् । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ। आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: