बिहिबार, १५ चैत २०८०

२४ घन्टामा २४ जनामा कोरोना सङ्क्रमण

२० चैत्र २०७८, आईतवार २३:५१ मा प्रकाशित

रमिता सिङ्जाली

काठमाडौं ,चैत्र १७

पछिल्लो २४ घन्टामा २४ जनामा कोरोना सङ्क्रमण पुस्ती भएको छ । स्वास्थ तथा जनसंख्या  मन्त्रालयका अनुसार तीन हजार ६२३ जनामा पिसिआर परिक्षण गर्दा २४ जनामा  सङक्रमण  पुस्ती भएको छ ।
यसैगरी ,१३ सय २८ जनाको एन्तिजेन परिक्षण गर्दा एक जनामा सङक्रमण पुस्ती भएको  मन्त्रालयले जनाएको छ । पिसिआर र एन्तिजेन गरेर चार सय ९५२ जनाको परिक्षण गर्दा कुल
२५ जनामा सङक्रमण देखाएको  छ ।
पछिल्लो २४ घन्टामा कुनै पनि सङक्रमितको मित्यु नभएको मन्त्रालयले जनाएको छ । २४ घन्टामा ६० हजार २६० जनाले कोरोना विरुद्ध   खोप लगाएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter