आइतबार, २३ बैशाख २०८१

प्रदेश १

यासोकमा खानेपानीको संकट

पाँचथर, ९ असार (रासस) ः सुख्खाग्रस्त कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा खानेपानीको हाहाकार भएको छ । केही दिनअघि सडकमा बिच्छाइएको खानेपानीको पाइप बजार व्यवस्थापनले हटाएपछि खानेपानीको समस्या भएको हो । बजारमा विगत लामो समयदेखि खानेपानीको समस्या हँुदै आएको छ । दिन बिराएर प्रतिघरधुरी ५० लिटर पानी धारामा थाप्दै आएका बजारबासीहरु...बाँकी अंश →


भूकम्पपीडितको राहतका कार्य परिणाममुखी र प्रभावकारी हुनुपर्ने

प्रभाषचन्द्र झा विराटनगर, ८ असार (रासस) ः भूकम्पबाट प्रभावित प्रदेश नं १ का जिल्लालाई अतिप्रभावित जिल्लाका रुपमा दर्जा दिएर अनुदानको रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस प्रदेशका भूकम्पबाट प्रभावित छ जिल्लामध्ये मात्र ओखलढुङ्गा जिल्लालाई अतिप्रभावित र अन्य भोजपुर, धनकुटा, सोलुखम्बु, सङ्खुवासभा र खोटाङ जिल्लालाई कम...बाँकी अंश →


पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध

खोटाङ, ७ असार (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । गत जेठ ३० गते राति परेको भारी वर्षासँगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्ध हुनाका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो...बाँकी अंश →


रेडियो, एफएम र टेलिभिजन विधेयक पारित

विराटनगर, ५ असार (रासस) ः प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सम्बन्ध वा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गरी कार्यक्रम प्रसारण गर्न रोक लगाइएको...बाँकी अंश →


बस दुर्घटनामा ३४ यात्रु घाइते

धनकुटा, ५ असार (रासस) ः धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस आज कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भोजपुरे गोलाईमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित हुँदा दुर्घटना...बाँकी अंश →


जंगली जनावरको शिकार बढ्दो

सोलुखुम्बु, ५ असार (रासस) ः जंगली जनावरले याक र नाकको शिकार गर्न थालेपछि यहाँ चौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्न थालेको छ । जंगली जनावरको आक्रमण बढेसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा चौँरीपालनप्रति कृषकको आकर्षण घट्दै गएको याक विकास फार्म जनाएको छ । चालू आर्थिक वर्षमा कृषकका २७ याक, १२ नाक, १२ चौँरीगाई,...बाँकी अंश →


वडाध्यक्षलाई हातपात गर्नेविरुद्ध मुद्दा

सल्लेरी, सोलुखुम्बु, ५ असार ९रासस० ः वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहनुभएकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको...बाँकी अंश →


प्रहरी युनिटमा सिसिटिभी क्यामेरा जडान

भीमदत्तनगर, ४ जेठ (रासस)ः कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।...बाँकी अंश →


झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

बनियानी, झापा, ४ असार (रासस) ः वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो । “वर्षा र हावाहुरीले पोल भत्किँदा...बाँकी अंश →


पहिरामा पुरिएका चारको जनाको ३९ घण्टापछि उद्धार

संखुवासभा, ३ असार (रासस) ः अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ । शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो । कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का...बाँकी अंश →


काँग्रेसको विधान संशोधन गरी महाधिवेशन गराउनुपर्ने

विराटनगर, ३ असार (रासस) ः नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टी केन्द्रीय सदस्य...बाँकी अंश →


सुनसरी भुटाहामा ईद ओली सरकार को बिरोध का साथ मनाईयो

सुनसरी असाढ़ ३ : केयर खबर : सुनसरी भुटाहाको इदगाहामा नेताहरुले अाफुहरुलाई दिएको अधिकार अाेली कम्युनिष्ट सरकारले खाेसेकाे महसुस गरेर पछि सम्पूर्ण मुस्लिम धर्मालम्बीहरुले अाेली सरकार प्रति आक्रोश पाेखदै इदको नवाज पढ्दै मुस्लिम धर्मालम्बी। मुस्लिम समुदायको महान पर्वको दिन गर्दै आएको सार्वजनिक विदा कटौती गरेको विरोधमा सुनसरी भुटाहाका मुस्लिम धर्मालम्बीले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter