बिहिबार, १३ बैशाख २०८१

विचार/ब्लग

अख्तियार दुरुपयोग अनुसन्धान सँग मेरो अनुरोध ।

संघियता लागु भए लगतै विकास र भ्रष्टाचारको कुरा  एकदमै सुन्दै आउदै गर्दा रौटहटको कटहरीया नगरपालिकामा ४ करोड हिनामिना गर्न न पाएपछि कटहरीया नगरपालिका उपमेयर अर्थात कार्यवाहक मेयर नुरजहा खातुन लाई निलम्बन गरेको आजतक मेधस रौटहट र मधेस प्रदेश औनलाइन खबरमा समाचार आएको छ । यस भन्दा पहिला पनि सो नगरपालिका...बाँकी अंश →


नेपालमा संवैधानिक अंगको रुपमा मुस्लिम आयोग

२०६८ सालमा राष्ट्रिय मुस्लिम आयोगको गठन भयो । यो आयोग स्थानीय विकास मन्त्रालयको मातहतमा राखियो । प्रथमपटक अर्घाखाँचीका निर्दाेष अलीको अध्यक्षतामा गठन भएको आयोग १३ सदस्यीय थियो । चार वर्षे कार्यकाल पूरा गरेपछि बर्दियाका नसिरुद्दीन शेषको अध्यक्षतामा दोश्रो कार्यकालको लागि मुस्लिम आयोगको गठन भयो । यो आयोग संवैधानिक थिएन ।...बाँकी अंश →


१० औँ साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौँ, १७ भदौ ,,    दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत...बाँकी अंश →


बिचारा कम्युनिष्ट मुसलमान

 कम्युनिष्ट मुस्लिम नेताहरू अहिले कुन दुला मा पस्याछन् कुन्नी ? बिदा पनि गुमाए।अस्ति अस्ति ईद मा बिदा हुन सकेन, बक्र ईद मा बिदा हुन्छ भनेर धाक लगाउँथे। नास्तिक केपी ले केकाे विदा दिन्थे र ? अपमानित गरेर पठाए । अनि दुलाे मा लुक्न त बाध्य हुनै प-याे । मुख्यत: सेराज...बाँकी अंश →


सार्क, ‘दालभात’ र बिमस्टेक

काठमाडौँ, १२ भदौ ,,   दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक...बाँकी अंश →


नेपाली चलचित्रमा नयाँ नयाँ प्रबिधि भित्राउने सम्पादक हुन सहिल खान

काठमाडौ १२ भादौ । नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो शाहिल खान। खान नयाँ नयाँ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन सकिने छ भनेर दिन रात लागि परिरहेका हुन्छन । दैनिक १४ , १५ घण्टा कम्प्युटरमै ब्यस्त खान फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ्ग र तेस्को कटींग हेरी नयाँ...बाँकी अंश →


मन्त्री पुनलाई प्रश्न ? महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर

काठमाडौँ, १० भदौ ,,    “मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र रु” पाँचथरबाट सन्तोष नेपालीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई टेलिफोन गरेर गुनासो गर्नुभयो । मन्त्री पुनले नियमित टेलिफोनमा गुनासो सुन्ने र...बाँकी अंश →


वार्षिक पौने छ अर्बको काठ आयात

काठमाडौँ, १० भदौ ,,  वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रु पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४÷७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग...बाँकी अंश →


“नेपालको राष्ट्रियता र नेताहरू “

ठूलो देसको अाशीर्बाद पाउन नेपाली नेताहरु मरिहत्ते गर्छन् ।भारतको चाकडीमा ईतिहास बितिदै अाएकोछ।अहिले चिनसंगको निकटताको लालसा पनि कहिलेकाही देख्दै नअाएको होइन  । नेपाली सताको रिमोट ;भारत अाफ्नो हातमा लिईरहन चहान्छ ।जतिसुकै बिभिन्न बादको खोल अोढ्न खोजे पनि अन्ततःसबै  भारतको ईसाराबाट चल्दै अाएकोछ।जुन ईष्ट ईन्डिया कम्पनी संग नेपाली शासकहरुले अारम्भ गरेको...बाँकी अंश →


ईद पर्वलाई केन्द्र भन्दा बढ़ी प्रदेशिय सरकार द्वारा सम्मान

कम्युनिस्ट सरकारको एक नम्बर र दुई नम्बर  प्रदेशको भन्दा सानो हृदय हुनू  नयां संबिधान गणतन्त्र धर्मनिरपेक्षता जस्तो पवित्र शब्दको खुल्ला अपमान गर्नु हो ! कुनैपनि धार्मिक समुदाय संग धार्मिक सम्मान न्यायको मामिलामा बिभेद गर्नुले देशको समृद्धि आउने वाला छैन बरू नकारात्मक सोच यस कम्युनिस्ट सरकार प्रति जन्मिनेछ । गणतन्त्र धर्म...बाँकी अंश →


मुलुकी देवानी संहिता भदौ १ देखि लागू

काठमाडौँ, ३० साउन,  तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर निर्माण गरिएको मुलुकी ऐन १६५ वर्षसम्म कायम रह्यो ।...बाँकी अंश →


नेपाली हाजीहरुका केही समस्या र सुझावहरु

हज इस्लामका पाँच आधारभूत स्तम्भहरुमध्ये एक हो जसलाई अस्वीकार गर्नु आफुलाई इस्लामबाट बाहिर गर्नु हो । इस्लाममा हजको ठूलो महत्व रहेको छ । यो इस्लामको आधार र मुसलमानको पहिचान हो । उपासनाहरुमध्ये यो धेरै महत्वपूर्ण उपासना हो र मुस्लिम समुदायमा एकताको महत्वपूर्ण आधार हो । इमान र मामिलाहरु, आचरण एवं...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter