०२ चैत २०८२

समाचार

नवनिर्वाचित सांसदहरूले लिए सपथ

काठमाडाैँ – नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। संङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। १३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले...बाँकी अंश →


राष्ट्रपतिको चुनाव माघ २९ गते अघि नै हुनुपर्ने, बढ्यो मतभार

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएपछि अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन बाँकी छ। २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल पाँच वर्ष आउँदो फागुन २९ गते सकिँदैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी कानुनले कार्यकाल सकिनुभन्दा एक महिना अघि नै...बाँकी अंश →


अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा प्रोफेसर रमजान मियाँ सम्मानित

दोहा-अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा विश्वका विभिन्न मानव अधिकारवादीहरुलाई सम्मान गर्ने क्रममा मानव अधिकार कर्मी प्रोफेसर रमजान अलि मियाँलाई पनि कतारको समग्र मानव अधिकार क्षेत्रमा यसको प्रवर्द्धन तथा बिकासमा उल्लेख्य योगदान दिए बापत सम्मानित गरिएको छ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी हरुको साझा संस्था अन्तर्राष्ट्रिय मानव अधिकार ससंगठनले विशेष कार्यक्रम...बाँकी अंश →


संसदीय दलको नेताका लागि सघन छलफलमा शेखर–गगन

काठमाडाैं-कांग्रेसमा संसदीय दलको नेताका लागि संस्थापन र इतरपक्षमा कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाको मात्र दाबी छ । तर, इतरपक्षमा भने डा. शेखर कोइराला र महामन्त्री गगन थापामध्ये को बन्ने भन्ने अझै टुंगो छैन । इतरसमूहबाट प्रधानमन्त्रीका आकांक्षीद्वय डा. कोइराला र महामन्त्री थापाले निर्वाचित सांसदहरूसँग छलफल सुरु...बाँकी अंश →


प्रतिनिधिसभामा ५० वर्ष माथिकाको वर्चश्व, ३० मुनिका दुई जना मात्रै

काठमाडौँ – बिहीबार बेलुकासम्म प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भएको छ। अब दोलखा, स्याङ्जा २ र बाजुराको मात्रै परिणाम आउन बाँकी छ। निर्वाचित भएका सांसदहरुको उमेर समूहअनुसार विश्लेषण गर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको वर्चश्व रहेको छ। जसमा पनि ५० देखि ६० वर्षसम्मका...बाँकी अंश →


यी हुन् प्रतिनिधिसभा निर्वाचनमा दुई सयभन्दा कम मतले पराजित १० उम्मेदवार

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन्। प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका...बाँकी अंश →


देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : कृष्णबहादुर महरा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाण्डौ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने...बाँकी अंश →


सत्ता गठबन्धन छाडेपछि जसपाका चार मन्त्री बर्खास्त

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री...बाँकी अंश →


मंसिर ४ को चुनावलाई देशभर कति जनाले दिए उम्मेदवारी?

काठमाडौँ –मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि असोज २३ मा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो। निर्वाचन आयोगका अनुसार देशभरका मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूको सबै विवरण प्राप्त भइसकेको छ। प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार...बाँकी अंश →


कर्णालीमा बाढी-पहिराे : ३३ काे मृत्यु, २२ बेपत्ता र ४८० परिवार विस्थापित

सुर्खेत- कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय, कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नाै जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुगुमा आठ जना,...बाँकी अंश →


बेचबिखनका लागि भारत लैजाँदै गर्दा चार जना युवतीको सशस्त्रद्धारा उद्धार, चार पुरुष पनि पक्राउ !

रबिन्द्र यादव / नवलपरासी पश्चिम बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (बि ओ पी) भुजहवा र भारतीय सुरक्षा सिमा बल (SSB) को समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको...बाँकी अंश →


बाबुराम पछि हटेपछि गोरखा-२मा प्रचण्डको चर्चा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३ बाट लड्ने तयारी गर्दा विकल्पको रूपमा गोरखा २ मा पनि चर्चा भएको छ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यो क्षेत्रबाट नउठी समानुपातिक सांसद बन्ने बाटो रोजेपछि उनको स्थानमा प्रचण्डलाई उठ्न स्थानीय नेता कार्यकर्ताले माग गरेका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter