बिहिबार, १३ बैशाख २०८१

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा प्रोफेसर रमजान मियाँ सम्मानित

२६ मंसिर २०७९, सोमबार २२:०२ मा प्रकाशित

दोहा-अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा विश्वका विभिन्न मानव अधिकारवादीहरुलाई सम्मान गर्ने क्रममा मानव अधिकार कर्मी प्रोफेसर रमजान अलि मियाँलाई पनि कतारको समग्र मानव अधिकार क्षेत्रमा यसको प्रवर्द्धन तथा बिकासमा उल्लेख्य योगदान दिए बापत सम्मानित गरिएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी हरुको साझा संस्था अन्तर्राष्ट्रिय मानव अधिकार ससंगठनले विशेष कार्यक्रम मार्फत प्रो रमजान अलि मियाँ लाई सम्मानित गरेको हो।अध्यक्ष डाक्टर नेम सिह प्रेमी र उपाध्यक्ष डाक्टर मोहम्मद बरोहामी को सन्युक्त हस्ताक्षर रहेको प्रमाणपत्रमा प्रो रमजान अली मियाले कतारमा रहेका अप्रवासीहरुको मानव अधिकारको रक्षा एवं मानव अधिकारको बिकास र प्रवर्द्धनमा उल्लेख्य भुमिका खेलेको उल्लेख्य गरिएको छ।मियाँ लामो समय देखि कतारको राष्ट्रिय मानव अधिकार आयोग संग आवद्ध रहि मानवीय कार्य गर्दै आउनु भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter