आइतबार, ३० बैशाख २०८१

मुख्य खबर

स्वेच्छिक अवकाशका लागि निवेदन दिएका करीव १० हजार कर्मचारीको भविष्य अब के होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकाश नदिने नीति लिएपछि कानुन बमोजिम स्वेच्छिक अवकाशका लागि निवेदन दिएका करीव १० हजार कर्मचारीको भविष्य अब के होला ? यो प्रश्न सिंहदरबारभित्र अहिले ‘हटकेक’ बनेको छ । प्रधानमन्त्री र मन्त्रीले अझ एककदम अघि...बाँकी अंश →


उपराष्ट्रपति पुनलाई पाकिस्तान र बंगलादेशको बधाई

काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनलाई पाकिस्तान र बंगलादेशले बधाई दिएका छन् । मंगलबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेद र बंगलादेशका राजदूत माम्सी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई छुट्टाछुट्टै बधाई तथा शुभकामना दिनुभएको हो । उपराष्ट्रपतिले पाकिस्तानी राजदूतसँगको भेटमा आफूलाई बधाई दिएकामा पाकिस्तान सरकार, पाकिस्तानी जनता...बाँकी अंश →


नेपाली काँग्रेसको मुख्य सचेतकमा खाणको मनोनयन

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ । विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित...बाँकी अंश →


سابق شاہ نیپال گیانندر راپرپا کی از سر نو تشکیل کی کوششوں میں مصروف

کئیر خبر۱۹؍ مارچ جھاپا کے دمک میں واقع سابق شاہ نیپال گیانندر کے اپنے ہمالیہ چائے باغان میں راپرپا کے مختلف گروپوں سے خفیہ ملاقاتیں کی ہیں، ذرائع کے مطابق سابق راجہ نے ہندوتوا کے ایجنڈے کو تقویت دینے کے لئے پارٹی کے لیڈروں سے موجودہ صورتحال پر تبادلۂ خیال...बाँकी अंश →


हज समितिकाे खरिद सम्झौतालाई बदर गर्न मियाँकाे माग (विज्ञप्ती सहित)

नेपाल हज कमिटीका पूर्व अध्यक्ष ताज मोहम्मद मियाँले वर्तमान हज कमिटिले हजयात्राको लागि मक्का उडान भर्ने हवाई कम्पनी र ट्राभल्स एजेन्सीहरुबीच प्रतिस्पर्धा नगराई सुन्योजित तरिकाले एकमात्र एयर अरेबियालाई जिम्मेवारी दिईएकोले नेपाल सरकारको गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको छ । यो कार्य हज समितिको कार्यविधि २०७२ विपरित रहेकोले यसले हाजीहरुलाई धर्मको...बाँकी अंश →


उपराष्ट्रपति पुनलाई प्रमाणपत्र

काठमाडौँ  । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ ।  उपराष्ट्रपतिको कार्यालयमा आर्इतबार साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो । ‘निर्वाचन वर्ष’...बाँकी अंश →


ازبکستان میں شادیوں پر فضول خرچی ممنوع

آپ کو ہمیشہ ایسے لوگ ملیں گے جو آپ کی شادی کی تقریبات اور ان کی منصوبہ بندی کے بارے میں اپنا تبصرہ کر کے کہیں گے کہ یہ تو کچھ زیادہ ہو گیا ہے۔ لیکن ایسے میں آپ کیا کریں گے اگر یہ بات کہنے والا آپ کے ملک...बाँकी अंश →


سیاسی جماعت راجپا کی حکومت میں شمولیت کے امکانات ختم

کھٹمنڈو/مارچ17 ممبر پارلیمنٹ ریشم چودھری کے ہڑتال اور حلف رازداری کے مسئلہ کو لیکر سیاسی جماعت راجپا کی حکومت میں شمولیت کے امکانات لگ بھگ ختم ہوگئے ہیں۔ وزیر اعظم کے سیاسی مشیر وشنو رمال کے مطابق راجپا اب حکومت میں شامل نہیں ہوگی، خیال رہے کہ آئین کے مطابق25...बाँकी अंश →


प्रदेशका हिसाबले कति सन्तुलित मन्त्रिपरिषद् ?

काठमाडौं– केपी ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डल प्रदेशका हिसावले कति सन्तुलित छ ? प्रधानमन्त्री ओली प्रदेश १ निवासी हुन् । उनले झापाबाट चुनाव जितेका हुन् । प्रधानमन्त्रीबाहेक १७ जना मन्त्रीमा प्रदेश १ बाट एमालेका तीन मन्त्री आएका छन् । यहाँबाट माओवादीले मन्त्री पठाएन । प्रदेश २ मा एमालेबाट एक र...बाँकी अंश →


نیپالی اور اردو زبان میں آن لائن نیوز پورٹل کئیر خبر ڈاٹ کام لانچ ہوا

کاٹھمانڈو(کئیر خبر)۔ کئیر فاؤنڈیشن کے میڈیا سیل کے زیر اہتمام ملک نیپال کا باضابطہ پہلا نیپالی و اردو زبان میں آن لائن نیوز پورٹل کئیر خبر ڈاٹ کام کا اجراء عمل میں آیا، ہاردک ہوٹل میں منعقد رسم اجراء پروگرام میں پورٹل کے چیف ایڈیٹرجناب عبد الصبور ندوی نے میڈیا...बाँकी अंश →


संचालनमा आयो केयरखबर

काठमाडौँ , २ चैत । केयर फाउन्डेसनद्वारा संचालित केयरखबर शुक्रबारबाट संचालनमा आएको छ । बागबजार स्थित एक होटलमा गरिएको औपचारिक कार्यक्रमबीच केयरखबरलाई संचालनमा ल्याइएको हो । यो 'न्युज पोर्टल'लाई नेपाली र उर्दु गरि दुई भाषामा संचालन गरिने पोर्टलका प्रधान सम्पादक एवं फ़ाउण्डेसनका महासचिव अब्दुस सबूरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,"...बाँकी अंश →


क्रिकेटमा ऐतिहासिक उपलब्धी, नेपालले पायो एकदिवसीय मान्यता

काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्याण्ड्सलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter