शुक्रबार, ०७ बैशाख २०८१

कतारमा ४ महीना देखी तलब न पायेकी नेपाली महिला कामदार लाई राहत वितरण

अंतर्राष्ट्रिय नेपाली मुस्लिम समाज क़तारको विशेष र सराहनीय पहल

१६ चैत्र २०७४, शुक्रबार १५:०५ मा प्रकाशित

दोहा (केयर खबर ) येन ख़ालिद कैम्प  अलखिसा कैम्पमा ४ महीना देखी तलब न पायेकी नेपाली महिला कामदार तथा अन्य देशको महिला कामदार गरी ४३ जना को खाना समस्या समाधान ग़र्न सबै
लाई ३००QR को दर ले कूपन बितरण गरेकाछन ,  अंतर्राष्ट्रिय नेपाली मुस्लिम समाज क़तारको विशेष पहल र समनवयकारी भूमिका ,नेपाली राजदूतावास क़तारको अगुवाई नेशनलह्यूमन राइट्स क़तारको प्रयासमा, रेडकृषियैंटका पदाधिकारीहरू, रास्त्रिय मानव अधिकारसमिति क़तारका कम्यूनिटी विभाग र पत्रकार महासंघ का अध्यक्ष क़रीम बक्स मियाँ आज को राहत वितरण क़यामपेंनमा संयोजक प्रो रमजान अलि मियाँ अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान उपाध्यक्ष Akhtar Husain कोषाध्यक्ष Sohail Akhter Ansari सल्लाहकार Arshad Khan सदस्य Hamid Khan सामेल हुनु हूनथीयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter