आइतबार, १६ बैशाख २०८१

मुख्य खबर

दाेस्राे पटक मन्त्रीपरिषद विस्तार : अर्थमा खतिवडा, उधाेगमा मात्रिका

काठमाडौं, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार  एमालेका दुई र माओवादीका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन्...बाँकी अंश →


प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि साेमबार पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् । नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व...बाँकी अंश →


श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने

मुम्बइ, १४ फागुन ।  भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको थियो । अस्पतालले...बाँकी अंश →


टर्कीका १६ महिलालाई इराकमा मृत्युदण्डको सजाय

बग्दाद, १४ फागुन । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताएका छन् । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग...बाँकी अंश →


महावीर पुनकाे आविष्कार केन्द्रलाई आर्थिक सहयोग

बागलुङ, १४ फागुन । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि रु ७६ हजार आर्थिक सहयोग जुटाएको छ । गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो । उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष सोम शर्माले बताए । अपेक्षा गरेअनुसार...बाँकी अंश →


मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

१३, धनुषा । प्रदेश २ का मुख्यमन्त्री माेहम्मद लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्  । मुख्यमन्त्री राउतले अार्इतबार मुख्यमन्त्री निवासमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गरेका हुन् । प्रदेश नं २ को मुख्यमन्त्री पदको...बाँकी अंश →


दोधारमा देउवाः दलको नेता आफैं बन्ने कि शशांकलाई छाड्ने ?

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र संसदीय दलको नेता खोजी सुरु भएको छ । दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक दावेदार नै भए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका छन् । महामन्त्री शशांक कोइरालाले चुनाव नलड्ने तर, सर्वसम्मत भए दलको नेता बन्ने...बाँकी अंश →


प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दलकै समर्थन !

१० फागुन, जनकपुरधाम । प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए । प्रमुख...बाँकी अंश →


सिरहाको लहान बजारमा बम बिस्फोट, एक जना गम्भीर

१० फागुन, सिरहा । सिरहाको लहान नगरपालिकाको शहीद चोकस्थित ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातीमा चोट लागेको छ । लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter