शुक्रबार, १६ चैत २०८०

मुस्लिम समुदायको बिदा यथास्थिति राख्न इत्तिहादको मांग

चैत्र-१७, काठमांडौ

१७ चैत्र २०७४, शनिबार ११:२४ मा प्रकाशित

 

बर्तमान सरकारले बिदा हरु लाई कटौती गर्ने क्रम मा मुस्लिम समुदायको ३ सरकारी बिदा पनि कटौती गरेको छ ।

शुक्रवार एमाले निकट नेपाल मुस्लिम इत्तिहाद संग़ठन ले गृहमंत्री लाई मुस्लिम समुदायले आंदोलन को प्रतिफल मा पाएको ३ पर्व बिदा लाई यथास्थिति राख्न ध्यानाकर्षित गराएको छ ।

मुस्लिम समुदायले मनाउने महान चाड पर्व ईदुल फित्र, ईदुल अजहा र मोहम्मद जयंती लाइ सरकारले राष्ट्रीय बिदा दिदै आएको थियो। तर बर्तमान सरकारले सम्बन्धित सामुदाय ले मात्र बिदा पाउने गरी धारणा ल्याएको छ ।

मुस्लिम समुदायको बिदामा सबै समुदायले पाउने गरी राष्ट्रीय बिदा को रुपमा घोषणा नभए सड़क देखि सदन समम् तताउने क़ुरा इत्तिहाद अध्यक्ष सेराज फारुकि ले जाहेर गरेका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter