शनिबार, ०८ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्ने

क्वालालम्पुर, २३ चैत  मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताउनुभएको छ । उहाँले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लाग्नुभएको हो । मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिन भित्रैमा अर्काे संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । उहाँले आगामी कार्यकालका लागि...बाँकी अंश →


झण्डै ८० प्रतिशत बेलायती व्यवसायिक फर्ममा लैङ्गिक आधारमा पारिश्रमिक असमानता

ण्डन, बेलायत, चैत २3  कार्यक्षेत्रमा महिलाप्रति गरिएको विभेद रहेको पुष्टि गर्दै बेलायतमा सञ्चालनमा रहेका हरेक १० व्यवसायिक फर्म तथा सार्वजनिक क्षेत्रमा कार्यरत निकायमध्ये झण्डै आठ कम्पनीले महिलालाईभन्दा पुरूषलाई बढी पारिश्रमिक दिने गरेको बिहीबार सार्वजनिक एक तथ्याङ्कले खुलासा गरेको छ । कुनैपनि कम्पनी वा फर्म जसमा २५० भन्दा बढी कामदार रहेका...बाँकी अंश →


रियोका हरेक १० वासिन्दामध्ये नौजनामा बन्दूककको त्रास: सर्भेक्षण

रियो दि जेनेरियो, ब्राजिल, २० ब्राजिलको दोस्रो ठूलो शहर रियो दि जेनेरियोका हरेक १० वासिन्दामध्ये नौ जनामा बन्दूक आक्रमणमा परिने त्रास रहको सोमबार सार्वजनिक गरिएको एक सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार रियोका ९२ प्रतिशत नागरिक कि त प्रहरी कि अपराधीद्वारा बोक्ने बन्दूकको त्रासमा हुने देखिएको छ । “उनीहरू कि...बाँकी अंश →


भ्रामक समाचार लेख्नेलाई छ वर्ष जेल सजायको प्रस्ताव पारित

क्वालालम्पुर ।  भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था मलेसियाको संसदले गरेको छ । संसदले यस्तो व्यवस्था सहितको कानुन पारित गरेसँगै मलेसियामा अबदेखि भ्रामक समाचार लेख्ने व्यक्ति छ बर्ष सम्म जेल जानु पर्ने भएको छ । आउँदो निर्वाचनको समय भ्रामक समाचारको दुरुपयोग हुने संभावनालाई मध्यनजर गरी...बाँकी अंश →


दक्षिण काश्मिरमा झडप, तीन सैनिक तथा ११ विद्रोहीको मृत्यु

श्रीनगर, काश्मिर । दक्षिण काश्मिरको विभिन्न तीन स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएका छुट्टाछुट्टै समूहमाथि सेनाले चलाएको कारबाहीमा कम्तिमा ११ जना आतङ्कवादी लडाकूको मृत्यु भएको छ । उक्त झडपमा परी तीन सैनिक तथा दुई सर्वसाधारण नागरिकको मृत्यु भएको छ । झडपका बिषयमा जानकारी दिन सेना, प्रहरीले आयोजना गरेको संयुक्त पत्रकार...बाँकी अंश →


इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

तेहरान, इरान, १८ चैत (रासस÷सिन्ह्वा) ः इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीसँग बताउनुभएको छ । “भूकम्पमा परी २३ जना घाइते भएका र यो तथ्याङ्क प्रारम्भिक भएकाले घाइतेको सङ्ख्यामा थपवृद्धि हुनसक्ने अनुमान...बाँकी अंश →


रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

मस्को । रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई...बाँकी अंश →


इजरायली सीमा नजिक हमासका हजारौँ समर्थकद्वारा प्रदर्शन, दस फिलिस्तीनी शहिद

गाजा सिटी, प्यालेष्टिनी क्षेत्र, १६ चैत (रासस÷एएफ्पी) ः इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन् । सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु भएको छ भने कम्तिमा १५०  जना घाइते भएका स्थानीय...बाँकी अंश →


रुसले पनि निकाल्यो अमेरिकी कूटनीतिज्ञ

मस्को, १६ चैत (रासस÷एएफपी) ः संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको घटनापछि त्यसको बदला रुसले पनि लिएको छ । शुक्रबार प्राप्त एक समाचारमा जनाइएअनुसार रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसको जानकारी शुक्रबार रुसी विदेश मन्त्रालयले दिएको छ । यसअघि...बाँकी अंश →


दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने

वासिङ्टन, १६ चैत (रासस÷सिन्ह्वा) ः उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ । यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाको अनुमान...बाँकी अंश →


भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’: चीन

बेइजिङ, चीन, १५ चैत (रासस÷सिन्ह्वा) ः चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बताउनुभयो । उहाँले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताउनुभयो । सञ्चारमाध्यमसँगको नियमित कुराकानीका अवसरमा विदेश मन्त्रालयका प्रवक्ता लुलाई पछिल्लो समय दलाई लामाको भ्रमण रद्द गर्ने लगायतका...बाँकी अंश →


अल सिसी पुनः इजिप्टको राष्ट्रपति निर्वाचित: स्थानीय सञ्चारमाध्यम

काएरो, इजिप्ट, १५ चैत (रासस÷एएफ्पी) ः इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित बन्नुभएको छ । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गर्नुभएको इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यम मेना न्यूज एजेन्सीले जनाएको छन् । राष्ट्रपतिका लागि सोमबार शुरु भएको निर्वाचन तीन दिनका दिन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter