बिहिबार, १३ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

दक्षिणी जापानमा ज्वालामुखी विस्फोट

टोकियोे, जापान, ६ वैशाख :  जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ । जापान मौसम...बाँकी अंश →


मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

मेक्सिको सिटी, ६ वैशाख (रासस÷सिन्ह्वा):: मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ । मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको...बाँकी अंश →


हाउस्टनका ९११ जनालाई जेल सजाय

हाउस्टन, ६ वैशाख (रासस÷सिन्ह्वा) ः अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९११ कर्मचारीलाई जेल सजाय भएको छ । आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन...बाँकी अंश →


इन्डोनेसियामा भूकम्प,पांच को मृत्यु, 300 भन्दा बढी घर क्षतिग्रस्त

जाकार्ता, ६ वैशाख (केअरखबर /सिन्ह्वा): इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी 5 व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको...बाँकी अंश →


इयूद्वारा अमेरिका स्टिल र आल्मुनियम कर नीतिबारे डब्लुटिओमा छलफल गर्ने

जेनेभा, स्वीट्जरल्याण्ड, ४ वैशाख (रासस÷सिन्ह्वा) ः यूरोपेली यूनियन (इयू)ले सोमबार संयुक्त राज्य अमेरिकालाई पछिल्लो समय चर्चामा रहेको अमेरिकाद्वारा स्टिल र आल्मुनियम आयातमा अपनाएको ‘संरक्षणवादी’ कर नीतिबारे विचार विमर्श गर्न विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा भेट्ने आग्रह गरेको डब्लुटिओ स्रोतले मङ्गलबार जनाएको छ । अमेरिकाले अवलम्बन गरेको सुरक्षाका लागि गरेको भनिएको...बाँकी अंश →


सन् २०१८ मा दुई हजार प्यालेष्टिनी इजरायलको नियन्त्रणमा

रामाल्लाह, ४ वैशाख, (रासस÷सिन्ह्वा) ः सन् २०१८ मा इजरायलसँगको सीमा विवादको सन्दर्भमा करिब दुई हजार प्यालेष्टिनीहरूलाई सुरक्षा नियन्त्रणमा लिएको प्यालेष्टिनी कैदीहरूको क्लब (पीपीसी)ले मङ्गलबार जनाएको छ । इजरायली जेलहरूमा प्यालेष्टिनी कैदीहरूका अधिकारका लागि कार्यरत अर्धसरकारी संगठन पीपीसीले प्यालेष्टिनी कैदी दिवसका सन्दर्भमा सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, “यो बर्षको शुरूदेखि अहिलेसम्म...बाँकी अंश →


चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी

टोकियो, २ वैशाख (रासस÷एएफपी) : उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुग्नुभएको छ । दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि पछिल्ला केही समययता वार्ताहरु जारी नै रहेका बताइएको छ । चिनियाँ विदेशमन्त्रीले उत्तर कोरियाको विषयमा वार्तागर्न भन्दै...बाँकी अंश →


क़तार डिबेटमा जल्पापुर मदरसाका बिदद्यार्थीद्वारा सहभागिता

केयर खबर संवाददाता April_15,2018 क़तार फाउंडेशनको आयोजनामा सम्पन्न भएको एक हफ्ते क़तार डिबेट कार्यक्रममा नेपालको प्रतिनिधत्व गर्दै सहभागी भएका बिदद्यार्थीहरू आज नेपाली राजदूतावास क़तारका राजदूत प्रोफेशर रमेश प्रसाद कोइराला सङ्ग भेट गरेका छन । क़तार फाउंडेशन बाट बिदद्यार्थी हरुको लागि छात्रबृति दिलाउन पहल गरिरहेको अम्बेसडर कोइरालाले जनाए । नेपाल प्रवासी...बाँकी अंश →


इजिप्टको अदालतद्वारा ब्रदरहुडका प्रमुखलाई आजीवन काराबास

काएरो, इजिप्ट, १ वैशाख (रासस÷सिन्ह्वा) ःइजिप्टको एक अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ । इजिप्टको उच्च अदालतले उहाँको अपिलमाथि सुनुवाई गर्दै अन्तिम निर्णय सुनाएको हो । निर्णयअनुसार बादी तथा उहाँको समूहका १७...बाँकी अंश →


इजिप्टको सैनिक शिविरमा आतङ्कवादी आक्रमण, आठ सैनिकको मृत्यु

कायरो, इजिप्ट, १ वैसाख (रासस÷सिन्ह्वा) ः इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार बिहानै भएको आक्रमणमा कम्तिमा आठ सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणमा परी १५ सैनिक अधिकारी घाइतेसमेत भएका बताइएको छ । सिनाइको मध्यक्षेत्रमा शरीरमा विस्फोटक पदार्थ बाँधेर चार जनासहित १४ जना आतङ्ककारी लडाकूको एक समूह शिविरमा प्रवेश गरी...बाँकी अंश →


मुस्लिम धर्मगुरु अब्दुल वहाब खिलजीको निधन ।

केयर खबर संवाददाता   मर्कजी जमिअत अहले हदीस हिन्दको राष्ट्रीय अध्यक्ष इस्लामिक धर्मगुरु मौलाना अब्दुल वहाब खिलजीको आज करीब पांच बजे भारतको दिल्ली स्थित एक अस्तपालमा निधन भएको छ । मालेर कोट्टा पंजाबमा जन्मेका मौलाना खिलजी एउटा महान धार्मिक,समाजिक हस्तीको रुपमा स्थापित थिए । स्वर्गीय मौलाना खिलजीको निधनले नेपाल,भारत, पाकिस्तान,...बाँकी अंश →


अजरबैजानको राष्ट्रपतिमा अलियेभ चौथो कार्यकालका लागि निर्वाचित

बाकु, २९ चैत (रासस÷सिन्ह्वा) ः अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उहाँले कुल मतको ८६.३ प्रतिशत मत ल्याउनु भएको छ । अजरबैजानमा नयाँ राष्ट्रपति चयनका लागि केन्द्रीय निर्वाचन आयोगले बुधबार निर्वाचन गराएर बिहीबार नतिजा सार्वजनिक गरेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter