शुक्रबार, १४ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

रु ८४ करोडको खानेपानी आयोजना सम्झौता

इलाम, २९ साउन ,  बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा...बाँकी अंश →


ऐन संशोधनको माग

काठमाडौँ, २८ साउन , नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लाई संशोधन गरी लागू गर्न माग गरेको छ । ती ऐन अगामी भदौ १ गतेदेखि लागू हुँदैछ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी ती ऐन लागू भएपछि चिकित्सकलाई स्वास्थ्य सेवा...बाँकी अंश →


वातावरण संरक्षणका विधि र पद्धतिमा सुशासन पहिलो शर्त हुनुपर्छ

काठमाडौँ, २५ साउन , वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई केन्द्रमा राखेर प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोग गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार समारोहमा उहाँले भन्नुभयो, “मुलुकप्रति जिम्मेवार भएर जनतालाई अझ बढी लाभ हुने गरी वातावरण संरक्षणका कार्यक्रम अघि बढाउन...बाँकी अंश →


कफीमा सिन्दुरे रोग फैलँदै

ललितपुर, १४ साउन (रासस) ः चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग विभिन्न जिल्लामा फैलिएको छ । कफी उत्पादन हुने कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, मकवानपुर लगायतका जिल्लामा सिन्दुरे रोग फैलिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ । बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना...बाँकी अंश →


हजयात्रीहरुको लागि केयर स्वास्थ्य शिविर संचालन

नेपाल बाट सऊदी अरेबियामा हज गर्न जाने हज यात्रीहरुको निःशुल्क स्वास्थ्य उपचार गर्न केयर फाउंडेशनले कश्मीरी जामे मस्जिदमा शिविर लगाएको छ । एक हफ्ता सम्म हजयात्रीहरू लगायत बिदाई गर्न आउने सम्पूर्ण ब्यक्तिहरुलाई स्वास्थ्य सम्बन्धि उपचार तथा हेरचाह गर्न केयर स्वास्थ्य शिविरको आज उद्घाटन गरेको फाउंडेशनका अध्यक्ष मोबिन खानले बताए ।...बाँकी अंश →


डा केसीसँग वार्ताका लागि परामर्श

काठमाडौँ, ९ साउन (रासस) ः अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली,...बाँकी अंश →


डाक्टर के सी को समर्थनमा उत्र्यो मोरङ्ग मुस्लिम समाज

शमशाद आदिल, केयरखबर आज असाढ़ एक गते मोरङ्ग मुस्लिम समाजले बिराटनगरमा डाक्टर के सी को अनशनको समर्थन गर्दै सरकारको लापरवाहीको बिरोध गरेको छ । माथेमा प्रतिवेदन लागू गर , डाक्टर के सी को जीवन रक्षा सुनिश्चित गर , दिल्ली र बेईजिंग पुग्न सक्ने सरकार सँग जुम्ला पुग्न किन असमर्थ ???,...बाँकी अंश →


डा केसीको जीवन रक्षाको माग

काठमाडाँै, २८ असार ९रासस० ः मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न संघले आग्रह गरेको छ । यहाँ आज...बाँकी अंश →


बिरुवा मरे सय रुपैयाँ जरिवाना

तुलसीपुर, दाङ, २९ असार (रासस) ः तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ । कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई बिरुवा वितरण गरेको हो । अझै ११ हजार...बाँकी अंश →


जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा बहस

काठमाडौँ, २६ असार (रासस) ः राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस्’ भनी राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ । उक्त प्रस्तावको समर्थन गर्दै काँग्रेसका रमेशजंग रायमाझीले सदनमा सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहे पनि मुलुकको विकास...बाँकी अंश →


अस्पतालको शवगृहको गन्धले वातावरण प्रदूषित

लक्ष्मीप्रसाद सापकोटा फलेवास, पर्वत, २० असार (रासस) ः जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध पैmलिने गरेको छ । पूर्वाधार बिनाको शवगृहमा शवलाई केही दिन सुरक्षित गरेर नबिग्रने र गन्ध नआउने किसिमले राख्न नसक्दा दुर्गन्धबाहेकका...बाँकी अंश →


स्वास्थ्य चौकीलाई जग्गा र भवन सहयोग

बाबियाचौर, म्याग्दी, १७ असार (रासस) ः बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । पराजुली...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter