शुक्रबार, १४ बैशाख २०८१

डाक्टर के सी को समर्थनमा उत्र्यो मोरङ्ग मुस्लिम समाज

१ श्रावण २०७५, मंगलवार २२:०७ मा प्रकाशित

शमशाद आदिल, केयरखबर

आज असाढ़ एक गते मोरङ्ग मुस्लिम समाजले बिराटनगरमा डाक्टर के सी को अनशनको समर्थन गर्दै सरकारको लापरवाहीको बिरोध गरेको छ ।

माथेमा प्रतिवेदन लागू गर , डाक्टर के सी को जीवन रक्षा सुनिश्चित गर , दिल्ली र बेईजिंग पुग्न सक्ने सरकार सँग जुम्ला पुग्न किन असमर्थ ???, जस्ता मुद्दा हरू उठाउदै मोरङ्ग मुस्लिम समाजले बिराटनगरमा जुलूस सहित बिरोध प्रदर्शन गरेको छ ।

मोरङ्ग मुस्लिम समाजका अध्यक्ष मण्डलका सदस्य साहब अहमद उर्फ गुड्डुले केयरखबर सँग कुराकानी गर्दै सरकारले डाक्टर के सी लाई जीवन रक्षाका लागि काठमांडौमा आऊन निर्देशन दिनु सिंगो जुम्ला बासीहरुको स्वास्थ्य अवस्थाको हेरचाह र सरकारको व्यवस्थापन माथि प्रश्न खड़ा गरेको छ ।

आफू हरुले निरन्तर डाक्टर के सी को जायज माँगको लागि आंदोलनरत रहने समाजका अध्यक्ष  गुड्डु ले बताए ।

 

मोरंग मुस्लिम समाजले बाढ़ी पहिरो भूकम्पका पीड़ित हरुको सेवा उद्द्वारका लागि बिगतमा सराहनीय कार्य आइरहनुको साथै समाजिक मुद्दाहरुमा निकै सराहनीय तरिकाले प्रस्तुत हुदै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter