शुक्रबार, ०७ बैशाख २०८१

ऐन संशोधनको माग

२८ श्रावण २०७५, सोमबार २३:२३ मा प्रकाशित

काठमाडौँ, २८ साउन , नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लाई संशोधन गरी लागू गर्न माग गरेको छ ।

ती ऐन अगामी भदौ १ गतेदेखि लागू हुँदैछ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी ती ऐन लागू भएपछि चिकित्सकलाई स्वास्थ्य सेवा प्रवाह गर्न अप्ठ्यारो पर्ने जनाएको छ ।

सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठले ऐनमा लापरवाही र बद्नियत शव्दको स्पष्ट व्याख्या नभएको हुँदा ती ऐनका कारण चिकित्सकलाई सेवा गर्न अप्ठ्यारो पर्ने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter