बिहिबार, १५ चैत २०८०

स्वास्थ्य/जीवनशैली

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ: स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, १० जेठ (रासस) ः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई...बाँकी अंश →


रोजा र हाम्रो स्वास्थ्य

डा. मो. ऐनुद्दीन बागबान मेडिकल अधिकृत  नशा तथा मनोचिकित्सा बिभाग, भरतपुर अस्पताल अल्लाहले कुरआनमा भनेका छन् कि “हे आस्थावानहरु हो ! तिमीहरुमाथि रोजा (उपवास) अनिवार्य गरिएको छ जसरी तिमीहरुभन्दा अघिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो । आशा छ कि तिमीहरुभित्र ईशभय उत्पन्न हुनेछ । (कुरआन ,२ : १८३) इस्लाममा रोजा राख्नु...बाँकी अंश →


विश्व स्वास्थ्य महासभामा नेपाल

काठमाडौँ, ८ जेठ (रासस)  स्वास्थ्य राज्यमन्त्री पद्मकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभएको छ । स्वीट्जरल्याण्डको जिनेभामा जारी विश्व स्वास्थ्य महासभालाई आज सम्बोधन गर्दै उहाँले संघीय संरचनामा गएको नेपालमा राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिलमा भएका प्रगति तथा चुनौतीबारे अवगत गराउनुभएको जिनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य...बाँकी अंश →


नेपालले पायो खस्रे रोग (ट्रकोमा) निर्मूलन गरेको प्रमाणपत्र

काठमाडौँ, ७ जेठ (रासस)  नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो । राज्यमन्त्रीका स्वकीय सचिव राजेश शर्माले...बाँकी अंश →


निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा, ७ जेठ (रासस)  बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा...बाँकी अंश →


नुवाकोट शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

नुवाकोट, ५ जेठ (रासस) मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ । मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो । दृष्टि गुमाएकाको तथ्यांक संकलन गरी प्रदान गरेको सेवामार्फत उनीहरुले अब स्पष्टसँग आँखा देख्नसक्ने भएको सामुदायिक...बाँकी अंश →


मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन गरिने

काठमाडौं, १ जेठ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ । गत महिना चैत्र २७ देखि २९ सम्म राजधानीमा आयोजित जल, वातावरण र जलवायु...बाँकी अंश →


केयर हेल्थमा डाक्टर नजला खातुन

        केयर खबर ,काठमांडौ केयर फाउन्डेशनको स्वास्थ बिभाग ‛केयर हेल्थ कमिटी’मा डाक्टर नजला खातूनलाई नियुक्त गरिएको फाउंडेशनका महासचिव अब्दुस्सबूरले बताए । कान्ति बाल अस्पतालमा बाल रोग बिशेषज्ञ रहेकि नजला स्वास्थ्य शिविर हरू संचालन गरी जनताको सेवा गर्दै आएकी हुन । उनको नियुक्ति हुन साथ विभिन्न मान्छे हरू द्वारा...बाँकी अंश →


ڈاکٹر نازلہ کیر ہیلتھ کمیٹی کی صدر نامزد

کیر خبر ١٢ مئی کٹھمنڈو کے مشہور بچوں کے کانتی بال اسپتال کی ماہر امراض اطفال ڈاکٹر نازلہ خاتون کو کیر ہیلتھ کمیٹی کا صدر نامزد کیا گیا ہے ڈاکٹر نازلہ ماہر اطفال کے ساتھ  ہیلتھ کیمپ اور صحت بیداری پروگراموں کا اچّھا تجربہ رکھتی ہیں ان کے ساتھ کمیٹی...बाँकी अंश →


सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध

काठमाडौँ, २७ वैशाख (रासस): स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो...बाँकी अंश →


कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

काठमाडौँ, २५ वैशाख (रासस) ः नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता...बाँकी अंश →


ध्वनि प्रदूषण गर्नेमाथि वीरगन्जमा कारबाही सुरु

वीरगन्ज अत्याधिक ध्वनि प्रदूषण गरी सर्वसाधारणलाई असर पु¥याउने दुई युवालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही सुरु गरेको छ । ध्वनि प्रदूषण गर्नेलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा ऐनअन्तर्गत कारबाही थालेको यो पहिलोपटक हो । ध्वनि प्रदूषण कम गर्न पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि एक भारतीयसहित दुई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter