पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध थियो। मोनिकाको अपिलजस्तै फेसबुकमा सल्लाह गरेर युवाहरू बिहीबार देशका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिए। कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१...बाँकी अंश →
बिश्व स्वास्थ्य संगठनले यही जेठ महिनादेखि असार महिनासम्म नेपालमा कोरोनाको संक्रमण ब्यापक हुने चेतावनी दिएको छ । कोरोना भाईरसको संक्रमण संसारभर ब्यापक रुपमा फैलिईरहेका बेला नेपालमा त्यसको प्रभाव देखिएको थिएन । तर यताका दिनहरुमा संक्रमणको बिस्तार जुन ढंगले भैरहेको छ यो अवस्थाले नेपाली जनमानसमा साच्चिकै त्रास उत्पन्न गरिदिएको पनि यथार्थ...बाँकी अंश →
देशभरी कोरोना संक्रमण संख्या बढ्दै गएपछि प्रयोगशालाहरूमा परीक्षण गर्न बाँकी स्वाबको चाङ लाग्न थालेको छ। यो समस्या समाधान कसरी गर्ने भनेर सरकारले निर्णय गर्न सकेको छैन। एकातिर सरकारी प्रयोगशालाहरूको क्षमताले भ्याउन छाडेको छ। अर्कातिर देशभर पिसिआर मेसिन भएका निजी प्रयोगशाला पनि छन् जसले कोरोना भाइरस परीक्षण गर्न सक्छन्। तर सरकारले...बाँकी अंश →
सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय...बाँकी अंश →
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्। ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो। ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप...बाँकी अंश →
बाँकेको नरैनापुर गाउँपालिकामा एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ। नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत २३ वर्षीय प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएलगत्तै शनिबार बेलुकी नै चौकी सिल गरिएको हो। संक्रमित प्रहरी जवानको घर गुल्मी हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहका अनुसार संक्रमित...बाँकी अंश →
हाल विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोना भााइरसलाई कोभिड–१९ नामाकरण गरिएको छ । यस भाइरसको संव्रmमणपछि देखिने लक्षणबारे अहिलेसम्म विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० स्वयं कुनै नतिजामा पुग्न सकेको छैन । यस सम्बन्धमा उसको बयान फेरिइरहेको छ । यसको औषधी पनि कतिदिन भित्र बन्छ भन्ने कुराको कुनै निश्चित छैन । यो...बाँकी अंश →
काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ। महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा...बाँकी अंश →
मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १,...बाँकी अंश →
काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ पुगेको छ। बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ। त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना...बाँकी अंश →
आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने र बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...बाँकी अंश →
"कुनै पनि ब्याक्तीलाई प्राकृतिक रुपले उच्च सम्भाबित अबस्थामा स्वास्थ बहाल गर्न वा संरक्षण गर्ने,रोग वा चोटपटक को रोकथाम हेरचाह गर्ने सेवा दिने पेशा नै नर्स हो" फ्लोरेन्स नाइटिङेल समान्य भासामा भन्नू पर्दा नर्सिङ येउटा कलाको बिज्ञान हो जस्ले आफ्नो ज्ञान ,दछ्यता,र निश्चित मर्यादा भित्र रहेर सेवाको भावले कुनै पनि बिरामी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: