बिहिबार, १३ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

जेठ ५ गतेसम्म लकडाउन लम्बियो

काठमाडौं । लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । अन्तराष्ट्रिय तथा राष्ट्रीय हवाई उडान र...बाँकी अंश →


कोरोनाको संक्रमण देखिएका कोशी अस्पतालमा ६ जना निको भए, निको हुन संख्या २२ पुग्यो

काठमाडौं- कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन् । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए । उनले गत वैशाख ५ र ६ गते उदयपुरको...बाँकी अंश →


उच्चस्तरीय समितिको निर्णय लकडाउनलाई निरन्तरता

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सबै शक्ति परिचालन गर्ने भएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए । ‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट...बाँकी अंश →


करोना एउटा रोग हो धर्म होइन

करोना भाइरस लाई एउटा विशेष समुदाय संग जोडेर समाजिक सद्भाव र धार्मिक सहिष्णुता माथी प्रहार गर्ने जघन्य अपराध हो। नेपाल र नेपाली बीचको एकता अखंडता र एक आपसको भाईचारा लाई जोगाइ राखने यो हामी सम्पूर्ण नेपाली को दायित्व हो। केही बिकाउ दलाल मीडिया को भरमा हामी हाम्रो एकतालाई जोखिम मा...बाँकी अंश →


नेपालगन्जमा २३ जनामा कोरोना, संक्रमण कहाँबाट फैलियो खोजी हुँदै

बाँकेको नेपालगन्जमा मंगलबार थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ।  नेपालभर संक्रमितको संख्या ८२ भएको छ। नेपालगन्जमा कोरोनाभाइरसका संक्रमित पहिलोपल्ट गत शुक्रबार फेला परेका थिए। नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका ६० वर्षीय पुरूषमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई पछ्याउँदै परीक्षण थालिएको थियो।...बाँकी अंश →


कतारले नेपाललाई दिएको १० टन स्वास्थ्य सामग्री आउँदै

काठमाडौँ – कतारले सहयोग स्वरुप प्रदान गरेका अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्दै छन् । कतारले प्रदान गरेको स्वास्थ्य सामग्री लिएर कतार एयरवेजको विमान आइपुग्ने जनाइएको छ । व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर परीक्षण किट, भिटिएम, एन ९५ मास्क, थर्मोमिटर, पोर्टेवल पिसिआर र पिसिआर रिएजेन्ट, मोनिटरसहितको पोर्टेवल भेन्टिलेटर, ल्याब तथा...बाँकी अंश →


बारा र पर्सा का तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संख्या ५७ पुग्यो

काठमाडौँ – नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर...बाँकी अंश →


वीरगञ्जमा उपचाररत ४ जना सङ्क्रमित कोरोना भाइरस मुक्त, निकोभए संख्या १५ पुगे

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक कोरोना भाइरसमुक्त भएका छन् । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक...बाँकी अंश →


नेपालको उदैपुर मा ‘जमातीबाट होइन विद्यार्थीबाट फैलियो कोरोना’

 उदयपुर : कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे । सेनाका पूर्वी पृतनापतिसहित आएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहित ११ जनाले पछिल्लो घटनाक्रमबारे जानकारी गराए...बाँकी अंश →


कोरोना रोकथाम को लागि सरकार को आदेश न पर्याप्त न योजनाबद्ध

विश्व ब्यापी कोरोना माहामारी संसार भरीनै फैलिन थलेपछी बिश्वका प्राय मुलुक जस्तै नेपाल सरकारले पनि गत चैत 11 गते देखि लकडाउन घोषणा गरेको हो। चीन को हुबेइ प्रान्तस्थित बुहान सहरबाट सुरु भयको उक्त रोग अहिले 210 मुलुकमा फैलिसकेको छ, भने विश्व भरी करिब चौबिस लाख भन्दा बढीमा संक्रमण देखिसकेको र...बाँकी अंश →


हालसम्म पीसीआरबाट ८ हजार १७ र आरडीटीबाट १९ हजार ४ सय ५४ जनामा कोरोना परीक्षण

काठमाडौँ /बैशाख ६,– सरकारले अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो। यस्तै र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आडीटी) विधिमार्फत १९ हजार...बाँकी अंश →


सजग र संयमित हुन डा. सैयदको आग्रह

कोरोना महामारीले पुरै बिश्व लाइ एकै पटकचपेटामा पारेको कुरा सर्बबिदितै छ / यो समाचार तयार पार्दा सम्म २२५०७५२जना संक्रमित र १५४२६१ जनाको मृत्य को तितो खबर छ / छिमेकी मुलुक भारतमा १४३५२ जना संक्रमित र ४८६ जनाको मृत्यको खबर छ भने नेपालमा समेत ३०जना संक्रमित छन र यो संख्या अझै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter