शुक्रबार, १४ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

हावा हुरीका कारण भारतमा १५ जनाको मृत्यु, ताजमहलमा पनि क्षति

नयाँदिल्ली, २९ चैत (रासस÷सिन्ह्वा) ः भारतको उत्तर प्रदेश राज्यमा बर्षा सहितको उच्च गतिको हावाका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा हावा आएको थियो । उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत...बाँकी अंश →


सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने ट्रम्पको धम्की,अमेरिकी हमलाको जवाफ दिन्छौं : रुस

एजेन्सी / वासिंगटन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र हमला गर्ने धम्की दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले सिरियाभित्र क्षेप्यास्त्र प्रहार गरिने उल्लेख गरेका छन् । एक वरिष्ठ रुसी अधिकारीले कुनै पनि अमेरिकी हमलाको जवाफ दिइने धम्की दिएका छन् । यसअघि, ट्रम्पले रासायनिक हमलाको ‘कडा’को प्रतिक्रिया जनाइने...बाँकी अंश →


ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा

वासिङटन, संयुक्त राज्य अमेरिका, २७ चैत (रासस÷एएफ्पी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलबार नै राजिनामाको घोषणा गर्नुभएको हो । “राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि...बाँकी अंश →


रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री

कोपेनहेगेन, डेनमार्क, २६ चैत ः सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताउनुभएको छ । बेलायती प्रधानमन्त्री टरिजा मेले कोपनहेगनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो “यो अर्को उदाहरण हुन सक्छ...बाँकी अंश →


मलेसियाको राष्ट्रिय आमनिर्वाचन मे ९ मा हुने

क्वालालमपुर, २७ चैत ः मलेसियामा राष्ट्रिय आमनिर्वाचन आउँदो मे ९ तारिखका दिन हुने भएको छ । “आउँदो मे ९ तारिखका दिन मतदानको दिन हुनेछ”, निर्वाचन आयोगका अध्यक्ष मोहम्मद हसिम अब्दुल्लाहले पत्रकार सम्मेलनमा भन्नुभयो । निर्वाचन अगाडि ११ दिनमात्रै निर्वाचन प्रचारप्रसारका लागि समय तोकिएको उहाँले जानकारी दिनुभयो । शुक्रबार सम्पन्न मन्त्रिपरिषद्को...बाँकी अंश →


नयाँदिल्ली, २७ चैत ः भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले...बाँकी अंश →


शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

इश्लामावाद, पाकिस्तान, २५ चैत  ः अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताउनु भएको छ । अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति जनाएको...बाँकी अंश →


भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

नयाँदिल्ली, २५ चैत (रासस÷पिटीआइ) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ । उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको समाचारमा जनाइएको छ । प्रहरीले...बाँकी अंश →


शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

इश्लामावाद, पाकिस्तान, २५ चैत (रासस÷एपी) ः अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताउनु भएको छ । अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति...बाँकी अंश →


गोली लागि घाइते प्यालेष्टिनी पत्रकारको निधन

गाजा शहर, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, २४ चैत (रासस÷एएफ्पी) ः इजरायलबाट शरणार्थीका रूपमा गाजा क्षेत्र र वरपरका स्थानमा प्यालेष्टिनीहरूले आँफू जन्मेको स्थानमा फर्किन पाउनुपर्ने दावीका साथ भएका प्रदर्शनको फोटो लिने क्रममा घाइते बनेका पत्रकारको शनिबार निधन भएको प्यालेष्टिनी अधिकारीले बताएका छन् । गाजास्थित समाचार संस्था ऐनका प्यालेष्टिनी फोटोे पत्रकार यासेर मुर्तजालाई...बाँकी अंश →


ब्वाइफ्रेन्डलाई मार्न आएकी थिइन् महिला

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा युट्युब मुख्यालयमा भएको गोली काण्डको नयाँ खुलासा भएको छ । शंस्कास्पद महिला सुटर आफ्नो ब्वाइफ्रेन्डलाई मार्न त्यहाँ पुगेकी बताइएको छ । यो गोली काण्डमा उनका ब्वाइफ्रेन्डसहित चार जना घाइते भएका छन् । हमलापछि उनले आफूले आफैँलाई गोली हानेकी छन् । ३९ वर्षीया नसिम अगमद नामकी ती...बाँकी अंश →


म्याक्रोँद्वारा सिरियाको द्वन्द्व अन्त्यका लागि प्रभावकारी भूमिका खेल्न रूसलाई आग्रह

रिस, २३ चैत  ः फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरिया द्वन्द्व अन्त्यका लागि सिरियाली द्वन्द्वरत पक्षलाई थप दवाव सिर्जना गर्न आग्रह गर्नुभएको छ । “फ्रान्सका राष्ट्रपतिले हालैका महिनामा सिरियामा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गुमेकोतर्फ पुटिनको ध्यान आकृष्ट गर्दै रूसको सिरियामा रहेकोे प्रभावलाई पूर्णतया प्रयोगमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter