१२ मंसिर २०८३

प्रदेश

महोत्तरीको बजारमा सिक्का चल्दैन

गौशाला, ९ जेठ (रासस)  केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा (सिक्का) पैसा लिन छाडेको...बाँकी अंश →


आगलागीमा रु चारलाख बराबरको क्षति

इनरुवा, ९ जेठ (रासस)  सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ । स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले...बाँकी अंश →


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस)  नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भेलाले चार उपाध्यक्ष विनोद यादव, यमानन्द जिसी, देवेन्द्र आलोक र यशोदा दाहाल, तथा महासचिव सुरेन्द्रकुमार कार्कीलाई चयन गरेको छ । एकसय पाँच केन्द्रीय समितिमा...बाँकी अंश →


नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्नुपर्नेमा अध्यक्ष यादवको जोड

कैलाली, ८ जेठ (रासस)  संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । संघीय प्रेस फोरम नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले नीति तथा कार्यक्रमका बारेमा कुरा गर्दै हिँड्ने...बाँकी अंश →


प्रदेश नं २ को जेठ १३ देखि बर्खे अधिवेशन

महेन्द्रनगर, धनुषा, ८ जेठ (रासस)  प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति...बाँकी अंश →


वैदेशिक रोजगारीले दिएको पीडा

बागलुङ, ८ जेठ (रासस)  कमाउने आशामा विदेशिनु भएका भीम छन्त्याललाई आजको नियती बेहोर्नुपर्ला भन्ने लागेको थिएन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिसाप’ बनेको छ । दुई दशक अघि उहाँले रोजगारीका क्रममा साउदी अरबमा भोगेको पीडा अहिले झन् बल्झिदैँ गएको छ । कामकै सिलसिलामा दुर्घटनामा पर्नुभएका...बाँकी अंश →


घोल र घाँसेमैदान जोगाउन चुनौती

रत्ननगर, चितवन, ८ जेठ (रासस) नेपालका संरक्षित क्षेत्रका वन्यजन्तु चोरी शिकारमा कमी आए पनि वन्यजन्तुका लागि नभै नहुने घोल र घाँसेमैदान संरक्षणमा भने चुनौती थपिँदो छ । जलवायु परिवर्तनसँगै प्राकृतिक कारणले घोल र घाँसेमैदान खुम्चने तथा मिचाहा प्रजातिका झार र बाढी पहिराका कारण घोल, ताल र घाँसेमैदानमा क्षति पुग्दै आएको...बाँकी अंश →


भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर, ८ जेठ (रासस)  खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३...बाँकी अंश →


संयुक्त अरब अमिरात को दुतावास तर्फ बाट रमजान को पवित्र महिना मा इफ्तरी प्रोग्राम

काठमाडौँ जेष्ठ ८  केयर खबर संयुक्त अरब अमिरात को तरफ बाट विकास तथा मौसमी राहत कार्यक्रम अन्तर्गत नेपाल को विभिन्न ठाउँ गत साल देखि सहयोग गर्दै आए को छ , साल २०७४ र २०७५ का लागि नेपाल को विभिन्न जिल्ला मा यो परयोजना लागु गरि १०००० मान्छे लाई लाभ पुर्याउने...बाँकी अंश →


बर्डफ्लूले सत्तरी लाखको क्षति

चितवन, ८ जेठ (रासस)  बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला...बाँकी अंश →


सन्दीपको खेलको चर्चासंगै परिवार दंग

चितवन, ८ जेठ (रासस)  इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ ।...बाँकी अंश →


आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

भोजपुर, ८ जेठ (रासस)  आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter