आइतबार, ०६ जेठ २०८१

संयुक्त अरब अमिरात को दुतावास तर्फ बाट रमजान को पवित्र महिना मा इफ्तरी प्रोग्राम

ज़ियाउर रहमान अब्दुस सलाम

८ जेष्ठ २०७५, मंगलवार १५:१० मा प्रकाशित

काठमाडौँ जेष्ठ ८  केयर खबर

संयुक्त अरब अमिरात को तरफ बाट विकास तथा मौसमी राहत कार्यक्रम अन्तर्गत नेपाल को विभिन्न ठाउँ गत साल देखि सहयोग गर्दै आए को छ , साल २०७४ र २०७५ का लागि नेपाल को विभिन्न जिल्ला मा यो परयोजना लागु गरि १०००० मान्छे लाई लाभ पुर्याउने लक्ष्य राखे को छ

यस शुभ कार्य का लागि अरब अमिरात का राष्ट्रध्क्ष महामहिम खलिफा बिन जायद अल नह्यान र उपाध्क्ष मोहम्मद बिन रशिद अल मक्तूम र युराजकुमार मोहम्मद बिन जायद अबु धबी ,  नेपाल का लागि अरब अमिरात को राजदूत महामहिम सईद अल नक़बी लाई नेपाली जनता ले धन्यवाद ज्ञापन गरे को छ.

कार्यकर्म को अस्थल गत अवलोकन गरि केयर फाउनडेशन का अध्य्क्ष श्री अब्दुल मोविन खान र अन्यसरकारी अधिकारी हरु द्वारा यस कार्यकर्म को परशंसा गर्नु भए को छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter