सोमबार, २४ बैशाख २०८१

प्रदेश

प्रदेश नं २ को जेठ १३ देखि बर्खे अधिवेशन

महेन्द्रनगर, धनुषा, ८ जेठ (रासस)  प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति...बाँकी अंश →


वैदेशिक रोजगारीले दिएको पीडा

बागलुङ, ८ जेठ (रासस)  कमाउने आशामा विदेशिनु भएका भीम छन्त्याललाई आजको नियती बेहोर्नुपर्ला भन्ने लागेको थिएन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिसाप’ बनेको छ । दुई दशक अघि उहाँले रोजगारीका क्रममा साउदी अरबमा भोगेको पीडा अहिले झन् बल्झिदैँ गएको छ । कामकै सिलसिलामा दुर्घटनामा पर्नुभएका...बाँकी अंश →


घोल र घाँसेमैदान जोगाउन चुनौती

रत्ननगर, चितवन, ८ जेठ (रासस) नेपालका संरक्षित क्षेत्रका वन्यजन्तु चोरी शिकारमा कमी आए पनि वन्यजन्तुका लागि नभै नहुने घोल र घाँसेमैदान संरक्षणमा भने चुनौती थपिँदो छ । जलवायु परिवर्तनसँगै प्राकृतिक कारणले घोल र घाँसेमैदान खुम्चने तथा मिचाहा प्रजातिका झार र बाढी पहिराका कारण घोल, ताल र घाँसेमैदानमा क्षति पुग्दै आएको...बाँकी अंश →


भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर, ८ जेठ (रासस)  खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३...बाँकी अंश →


संयुक्त अरब अमिरात को दुतावास तर्फ बाट रमजान को पवित्र महिना मा इफ्तरी प्रोग्राम

काठमाडौँ जेष्ठ ८  केयर खबर संयुक्त अरब अमिरात को तरफ बाट विकास तथा मौसमी राहत कार्यक्रम अन्तर्गत नेपाल को विभिन्न ठाउँ गत साल देखि सहयोग गर्दै आए को छ , साल २०७४ र २०७५ का लागि नेपाल को विभिन्न जिल्ला मा यो परयोजना लागु गरि १०००० मान्छे लाई लाभ पुर्याउने...बाँकी अंश →


बर्डफ्लूले सत्तरी लाखको क्षति

चितवन, ८ जेठ (रासस)  बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला...बाँकी अंश →


सन्दीपको खेलको चर्चासंगै परिवार दंग

चितवन, ८ जेठ (रासस)  इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ ।...बाँकी अंश →


आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

भोजपुर, ८ जेठ (रासस)  आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले...बाँकी अंश →


नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन: गृहमन्त्री थापा

चितवन, ८ जेठ ९रासस०  गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।...बाँकी अंश →


दोस्रो युवा कृषिउद्यम सम्मेलन सम्पन्न

काठमाडौँ, ८ जेठ (रासस)  युवालाई कृषिमा आकर्षित गराउने उद्देश्यले शुरु भएको ‘दोस्रो युवा कृषिउद्यम सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । कृषिलाई उद्यमशीलतामार्फत मुलुकको विकास गर्ने उद्देश्यका साथ फोर एच नेपालको आयोजनामा आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार–साँझ सम्पन्न भएको हो । सम्मेलनले परम्परागत कृषिलाई हटाएर आधुनिक कृषि प्रणाली...बाँकी अंश →


रामग्राम र बाओजी सिटीबीच भगिनी सम्बन्ध

नवलपरासी, ८ जेठ (रासस)  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र चीनको बाओजी सिटीबीच भगिनी सम्बन्धका लागि सोमबार यहाँ सम्झौता भएको छ । बाओजी सिटी र रामग्राम नगरपालिकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धको लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्बन्धलाई स्थापित गरेका छन् । बाओजी सिटीका उपमेयर मा युनले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार...बाँकी अंश →


राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

सुर्खेत, ८ जेठ (रासस)  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गर्नुभएको छ । मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गर्नुभएको हो । उहाँले डोजर चलाएर सडकको शिलान्यास गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भाषण गरेर देश नबन्ने भन्दै हरेक नागरिकले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter