आइतबार, ०६ जेठ २०८१

प्रदेश

दुर्गम गाउँमा अफिम खेती

जाजरकोट, ७ जेठ (रासस)  नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ । कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन् । चार÷पाँच वर्षदेखि नलगाडका स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन...बाँकी अंश →


पढाइ छोड्न बाध्य छन् बालबालिका

बागलुङ, ७ जेठ (रासस)  “पढने इच्छा छ, स्कूल टाढा छ”, तमानखोला गाउँपालिका–६ पात्लेका १४ वर्षीय प्रेम सिरपालीले भन्नुभयो । कक्षा ४ सम्म गाउँकै मालिका प्राविमा अध्ययन गर्नुभएका सिरपालीको विद्यालय यात्रा कक्षा ५ मा पुगेर रोकियो । कक्षा ५ पढ्न डेढ घण्टा हिँडेर नर्जा गाउँको विष्णु आविमा पुग्ने सिरपालीले बीचमै विद्यालय...बाँकी अंश →


गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि…

धनगढी, ७ जेठ (रासस) प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन...बाँकी अंश →


कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

सुरुङ्गा, झापा, ७ जेठ (रासस)  बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो । बिर्तामोड नगरपालिकाभित्रका आठवटा...बाँकी अंश →


सवारी ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या

काठमाडौँ, ७ जेठ (रासस)  ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐनमा अनुमति पत्र नलिई परिचालकको काम गर्न नहुने, अठार वर्ष उमेर नपुगेको व्यक्ति परिचालकको लागि अयोग्य भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । बालश्रम मुक्त अभियानअन्तर्गत पछिल्लो पटक केन्द्रीय बालकल्याण समिति,...बाँकी अंश →


आगलागीबाट तीन करोडको क्षति

इटहरी, ७ जेठ (रासस) ः सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय...बाँकी अंश →


वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

दमक, ७ जेठ (रासस)  झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की...बाँकी अंश →


निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा, ७ जेठ (रासस)  बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा...बाँकी अंश →


गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

गुल्मी, ७ जेठ (रासस)  गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ...बाँकी अंश →


विद्यार्थीलाई कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग

काठमाडौँ, ६ जेठ (रासस) ः बिहान हाँसीखुशी विद्यालय गएका छोराछोरी विद्यालयबाट फर्किंदा रक्ताम्य भएर आए भने अभिभावकलाई कस्तो लाग्ला ? आजकल विद्यालयमा पढ्न जाने अबोध ससाना नानीहरुले कुटाइ खाएका समाचार दिनदिनै बढ्न थालेका छन् । चितवनको भरतपुर –१० स्थित सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत छात्र श्रीनव लामिछानेकी आमा सिर्जना लामिछानेले पनि...बाँकी अंश →


बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

काठमाडौँ, ६ जेठ (रासस) स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा...बाँकी अंश →


बजेटका नीति सिद्धान्त, उद्देश्य, प्राथमिकतासम्बन्धी प्रस्ताव पारित

धनगढी, ६ जेठ (रासस)  प्रदेश नं ७ को प्रदेशसभाको बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (करप्रस्ताव बाहेक) सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको छ । आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आब २०७५÷०७६ को बजेटको नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (कर प्रस्तावबाहेक)को बजेटसम्बन्धी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter