मङ्गलबार, २५ बैशाख २०८१

प्रदेश

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

  कपिलवस्तु, असोज ३   आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।   संविधान दिवसका अवसरमा प्रदेश नं...बाँकी अंश →


चाइनाको विस्तारवादी निती रहेको : प्रवक्ता अकरम पठान

  कृष्णनगर/कपिलवस्तु भाद्र २ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा सम्पन्न भएको छ। प्रमुख अतिथी पुर्व मंत्री तथा जसपा‌ नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी विशिष्ट अतिथि लुम्बिनी प्रदेश...बाँकी अंश →


खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने : उपाध्यक्ष मौलाना मशहूद

  कृष्णनगर, भाद्र २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भवनमा कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ फिल्ड आफिस, भैरहवाको सहयोगमा खोप सेवाको अवरोध विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्टी दुइ दिने कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता तथा स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय को प्रमुख आतिथ्यमा...बाँकी अंश →


गणतंत्र स्थापनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)को योगदान महत्वपूर्ण रहेको: मौलाना मशहूद

    कृष्णनगर/कपिलवस्तु   कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल...बाँकी अंश →


कोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, कोशी ब्यारेजका ३५ ढोका खोलिए

काठमाडौँ– सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यसवर्षकै उच्च विन्दुमा पुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ। नदीको बहाव बढेसँगै कोशी...बाँकी अंश →


ओल्मा काउन्सिल नेपालले जारि गरेको प्रेस विज्ञप्ति स्वागत योग्य-इत्तेहाद नेपाल

    कपिलवस्तु   लामो समय देखिको बाह्रा हस्ताक्षेप र जनता बीचको परस्पर द्वन्दले अफगानिस्तानमा असुरक्षा आशंका र अनिश्चिताको स्थिति उत्पन्न भएको छ। तालिबानले अफगानिस्तान माथि आफ्नो सत्ता चलाउन प्रयास गर्ने क्रममा अफगानिस्तानमा उत्पन्न भएको स्थितlहरुको फोटो भिडीयो आडियोले नकारात्मक प्रभाव पर्ने खालको कुरा शोसल मिडीयामा आईरहेको छ। शोसल मिडीयामा...बाँकी अंश →


काठमाडौँ उपत्यकामा फोहर थुप्रियो, महानगरवासी समस्यामा

काठमाडौँ– काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन्। गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन। महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज १० दिन पुगेको छ। महानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन्। नियमित रुपमा पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको...बाँकी अंश →


म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्री वितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको...बाँकी अंश →


जसपा नेपालको भाद्र १३ गते भैरहवामा लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने

    कपिलवस्तु, भाद्र ५     जनता समाजबादी पार्टी नेपालकाे केन्द्रीय कार्यक्रम अनुसार लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ lकार्यक्रममा पार्टीको केन्द्रीय सदस्यहरु,सङ्घीय परिषदसदस्यहरु , प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, केन्द्रीय रप्रदेश निकायका पदाधिकारी र सदस्यहरुर, प्रतिनिधि सभा,प्रदेश सभा सदस्य,जिल्ला समन्वय समितिका सभापति,उप-सभापति सदस्यहरु,गाउँपालिका,नगरपालिका,उप-महानगरपालिका र प्रत्येक वार्डमा निर्वाचितजनप्रतिनिधि...बाँकी अंश →


युवती र किशोरीलाई अर्केष्ट्रामा काम लगाइदिने भन्दै बेच्न खोजेको आरोपमा दुई पक्राउ

वीरगञ्ज– अर्केष्ट्रामा आकर्षक तलबमा काम लगाइदिने प्रलोभन देखाई एक युवती र एक किशोरीलाई भारत लगेर बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका –९ बस्ने २० वर्षकी लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिक–१२ बस्ने १९ वर्षकी खुश्वु विश्वकर्मा रहेका छन्। पक्राउ परेका दुबै जनाले झापा...बाँकी अंश →


काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ। उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उक्त निर्णय भएको हो। साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो। उपत्यकामा बैशाख १६ यता लगातार निषेधाज्ञा छ। तर पछिल्लो समय निषेधाज्ञा निकै खुकुलो पारिएको  बाँकी अंश →


राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु     मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपली, लुम्बिनी प्रदेशका पूर्व मंत्री माननीय सुदर्शन बराल, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter