शनिबार, २२ बैशाख २०८१

कृष्णनगर नगरपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउदै

३० चैत्र २०७८, बुधबार २२:४३ मा प्रकाशित

 

 

कृष्णनगर , चैत्र ३०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रीय व्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउने भएको छl

जसमा नगरपालिकाले जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन अनुरोध गरेको छ l

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter