आइतबार, १६ बैशाख २०८१

प्रदेश ५

ईलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता: साढे़ सात के.जी. अफिम सहित दुई जना नियन्त्रणमा

कपिलवस्तु, १४ असोज कपिलवस्तु प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाईन्टबाट सो परिमाणको अफिम बरामद गरेको हो ।...बाँकी अंश →


आफन्त नेपाल र शान्ति पुनर्स्थापना गृह कपिलवस्तु द्वारा प्रहरी निरीक्षक पौडेल लाई सम्मान सहित बिदाई 

    कृष्णनगर , कपिलवस्तु, असोज १२   कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह द्वारा सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा...बाँकी अंश →


रुपन्देहीमा बाढीका कारण डुबान, पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल – रुपन्देहीमा शुक्रबार राति परेको भीषण वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान भएको छ। पाल्पा क्षेत्रमा परेको भीषण वर्षाले तिनाउ नदीमा बाढी आएपछि तिनाउ नदी किनारका बस्ती प्रभावित भएका हुन्। कतिपय स्थानमा नदीले कटान गरेको रुपन्देही प्रहरीले जनाएको छ। वर्षाकै कारण पहिरो खसेर सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरुद्ध छ।...बाँकी अंश →


पानी नरोकिएपछि बुटवल–नारायणगढ राजमार्ग ठप्प

नवलपुर : पानी नरोकिएसम्म बुटवल–नारायणगढ सडक अन्तरगतको दाउन्ने खण्डखण्ड सञ्चालनमा कठिनाई हुने प्रहरीले जनाएको छ। दाउन्ने क्षेत्रका ५ बढी स्थानमा झरेको पहिरोले बिहीबारदेखि सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरेपनि पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। पानी...बाँकी अंश →


कृष्णनगर, कपिलवस्तुमा ३७ किलो चरेससहित दुई महिला पक्राउ

कृष्णनगर- फरहान नूर कपिलवस्तुको कृष्णनगरमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। पक्राउ...बाँकी अंश →


इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठान द्वारा सम्मान

  कृष्णनगर, भाद्र, २१ मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ । गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा औषधी नष्ट

अजय मिश्र, कृष्णनगर, भाद्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि. बाट खडा गरिएको अस्थायी पोष्ट भदुई बाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरी को कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल...बाँकी अंश →


मौलाना सल्फी लाई फरहान इकबाल खां द्वारा श्रद्धाञ्जली

  कृष्णनगर, कपिलवस्तु, भाद्र ७   नगपालिकाको एक सहिष्णु मौलाना अब्दुल मन्नान सल्फी को आज असामयिक निधन भएको छ । मौलाना सल्फी बिगत २४ बर्ष देखि कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया शिक्षण गर्दै आएका थिए । राति मौलाना सल्फीको स्वास्थ्य अचानक बिग्रेर उनलाई उपचारको लागि बुटवल लगिरहदा बाटोमा उहाँको मृत्यु...बाँकी अंश →


मौलाना अब्दुल मन्नान सल्फी को निधन , जनाज़ा कृष्णानगरमा दुइ बजे हुने

कृष्णानगर, कपिलवस्तु . आज मिति भदौ ७ गते राती एक बजे करीब मौलाना मौलाना अब्दुल मन्नान सल्फी को निधन भएको छ । उनको निधनले मुस्लिम समाजमा एक शौक मा डुबेका छन । सिराजुल उलूम सल्फ़ीयह झण्डानगर कपिलवस्तु मा करीब ३५ वर्ष देखि अध्यापक को रुपमा सेवा गर्दै आएका थिए। एस...बाँकी अंश →


नगर प्रमुख शाह द्वारा कोरोना भाइरस संक्रमण नियन्त्रणमा प्रत्यक्ष रूपमा खटिएका प्रति आभार व्यक्त 

कृष्णनगर, साउन २६   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ले आज अभिनन्दन कार्यक्रम नगर प्रमुख शाहको अध्यक्षता मा नगरपालिका को हाल मा सम्पन्न गरेको छ । विश्वव्यापी महामारी (COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई सम्मान सहित प्रशंसा पत्र,...बाँकी अंश →


२६ औ विश्व आदिवासी दिवसको अवसरमा जसपा का युवा नेता पठान द्वारा शुभकामना व्यक्त

कपिलवस्तु,साउन, २५ २६ औ विश्व आदिबासी दिवसको अवसरमा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान ले शुभकामना व्यक्त गर्नुभएको छ । पठानले संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी...बाँकी अंश →


इण्डो-नेपाल सामाजिक मञ्च परिवार द्वारा स.प्र.ना.उ. सुशिल कुमार शाही लाई सम्मानपूर्वक विदाई

  कृष्णनगर ,कपिलवस्तु, साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित समझना स्वरूप माया को चिनो दिएर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter