शनिबार, ०८ बैशाख २०८१

पानी नरोकिएपछि बुटवल–नारायणगढ राजमार्ग ठप्प

८ आश्विन २०७७, बिहीबार १८:२९ मा प्रकाशित

नवलपुर : पानी नरोकिएसम्म बुटवल–नारायणगढ सडक अन्तरगतको दाउन्ने खण्डखण्ड सञ्चालनमा कठिनाई हुने प्रहरीले जनाएको छ।

दाउन्ने क्षेत्रका ५ बढी स्थानमा झरेको पहिरोले बिहीबारदेखि सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरेपनि पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

पानी नरोकिए सडक सञ्चालन हुन नसक्ने उनले जानकारी दिए। सडकअवरुद्ध भएपछि बिहानैदेखि सयौं सवारीसाधन अलपत्र परेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter