लुम्बिनी – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्ने बताएका छन्। एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर...बाँकी अंश →
कपिलवस्तु, फागुन १ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको आयोजनामा आज २८ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रम नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, अतिथीमा...बाँकी अंश →
कपिलवस्तु ३ मा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई पराजित गर्नुभएको हो । गुप्ता र शाहको मतान्तर ३ हजार ६३७ छ । गुप्ताले २२ हजार ६१९ मत पाउँदा शाहले १८ हजार ९८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...बाँकी अंश →
रबिन्द्र यादव / नवलपरासी पश्चिम बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (बि ओ पी) भुजहवा र भारतीय सुरक्षा सिमा बल (SSB) को समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको...बाँकी अंश →
कपिलवस्तु, भाद्र ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छl कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नालि निर्माण न हुनाले बर्सेनि कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठांउबाट बजार गर्न आउने हरूले समस्या...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, जेष्ठ ७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको समर्थनका साथ नगरमा आज विजय रैली गरेका छन् l कृष्णनगर नगरपालिकाको प्रतेक वडामा पुगने गरि विजय रैली गरिएको छ l प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, लगायत नेपाली कांग्रेस...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर बैशाख २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ l कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खा ले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको उद्घाटन...बाँकी अंश →
कृष्णनगर , चैत्र ३० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रीय व्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउने भएको छl जसमा नगरपालिकाले जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन अनुरोध गरेको छ lबाँकी अंश →
कपिलवस्तु– कपिलवस्तुको गुगौलीमा विद्यार्थीहरूबीच झडप हुँदा आज दिनभर स्थिति तनावग्रस्त बन्यो । विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूका दुई समूहबीच झडप भएको हो । होलीका दिन विद्यार्थीहरूबीच भएको विवाद मिलाउन आज अभिभावकहरूलाई बोलाएर छलफल गराउने तयारी थियो । तर, विद्यार्थीहरू ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रिएको हो । झडप उग्र...बाँकी अंश →
कृष्णनगर, फागुन २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिका नगर प्रमुख शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो l फलेरिया विरूद्ध जनचेतना कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण र...बाँकी अंश →
कपिलवस्तु, फागुन २४ कपिलवस्तुको कृष्णानगर नगरपालिका ३ मा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगरको आयोजनामा समाज विकासमा मदरसाहरुको भुमिका एवं भुमिका तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारी विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य मा. मिर्जा अरशद बेग,मा.महमदिन अली तथा अतिथीमा लुम्बिनी प्रदेश मदरसा...बाँकी अंश →
अजय मिश्र, कपिलवस्तु, फागुन १५ नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशन बाट कृष्णनगरका चर्चित युवा मिर्जा राशिद बेग नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन। आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ३मा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको प्रथम...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: