शुक्रबार, १६ चैत २०८०

विचार/ब्लग

खतमे नबुव्वत

खत्मे नबुवत अर्थात ईशदुतत्वको समाप्ति एउटा सर्वसहमति प्राप्त सत्यता हो । सम्पूर्ण मुस्लिम समुदाय यस कुरालाई स्वीकार गर्छन् कि अब नबुव्वत (ईशदुतत्व) को श्रृंखला समाप्त भइसकेको छ । हजरत मुहम्मद (स.) अल्लाहका अन्तिम सन्देष्टा हुनुहुन्छ । उहाँ (स.) को आगमनसँगै ईशदुतत्व र सन्देश आउने क्रम पूण भएर समाप्त भयो ।...बाँकी अंश →


राष्ट्रिय सभाको निर्वाचनमा मुस्लिम अनुहार ?

शमशाद आदिल राष्ट्रिय सभामा सदस्यहरूको कुल सङ्ख्याको एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक नियम छ । फाल्गुन २० गते देखि एक मनोनीत गरेर करीब १९ जनाको सदस्यको पद रिक्त हुने छ । उक्त रिक्त हुने स्थानको पदपूर्ति गर्न आयोगले माघ ९ गते तिर चुनाव गर्ने तयारी...बाँकी अंश →


मस्जिदको लागि पांच एकड़ लिने गल्ती नगरौं

मोहम्मद शाहिद अलि बाबरी मस्जिदकाे निर्माण सन १५२८-२९ मा भएकाे हाे । अर्थात् पाँच सय बर्ष पुरानाे इतिहास बाेकेकाे इस्लाम धर्मावलम्बीहरूकाे आस्थाकाे केन्द्र बिन्दु थियाे । उक्त मस्जिद बाबर, भारतकाे प्रथम मुग़ल सम्राटद्वारा निर्माण गरिएकाे थियाे । जसलाई राजनीतिक रणनीतिकाे घेरामा पारियाे । र, त्याे रामजन्मभूमि भएकाे दावा सहित यसलाई...बाँकी अंश →


आफ्ना बस्ती सफा–सुन्दर बनाइराख्न आग्रह

काभ्रेपलाञ्चोक, २८ असोज  स्थानीय तहहरूले आ–आफना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा आग्रह गरेका छन् । सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ महाअभियानमा सहयोग पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो आग्रह गर्दै आएका हुन् । “प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न...बाँकी अंश →


स्खलित महरा कहिलेसम्म ‘माननीय’ ?

अरूण बराल- बहुसंख्यक नेपालीका घर–घरमा दूर्गामाताको पूजा–आराधना भइरहेको छ । नारीलाई देवी मानेर अनुष्ठान चलिरहेकै बेला एउटी अवला नारी रोशनी शाही घोर अन्यायमा परेकी छिन् । नाम रोशनी भए पनि उनको चमक हराएको छ । हाँस्न सकेकी छैनन् । रुन पनि सकेकी छैनन् । बाँचौं, बाँच्ने आधार भत्किएको छ ।...बाँकी अंश →


चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

हेटौँडा, १५ असोज  मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी...बाँकी अंश →


शहरले खोशेको लक्ष्मीका खुसीहरू

मेरो नाम लक्ष्मी हो । जब चार्डपर्वहरु नजकिदै गर्छन, मेरा ती बालापनका खुसीहरु एक पछि अर्को गर्दै मानसपटमा ताजा बन्दै जान्छन । प्रत्येक दशैमा म आफ्नो बालपन सम्झने गर्दछु । विगतका वर्ष झै 2076 सालको दशैमा पनि बालापनको खुसीहरु सम्झीरहेको छु । २०५४ सालमा म एउटा घुम्ती भन्ने गाउँमा जन्मिए...बाँकी अंश →


लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने

लुम्बिनी, २७ भदौ    लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने...बाँकी अंश →


प्रदेश विकासमा सरकार संवेदनशील छ

सुर्खेत, २७ भदौ  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा उहाँले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको जनाउनुभयो । “प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रयास गरिरहेका छ”, मन्त्री...बाँकी अंश →


बेचबिखनको अन्त्य गर्नुपर्नेमा जोड

काठमाडौँ, २० भदौ  मानव बेचबिखन तथा ओसारपसारविरुद्ध समाजका सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक सेवा केन्द्रले १३औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा आज कुलेश्वरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले मानव बेचबिखन जघन्य अपराध भएकाले त्यसलाई अन्त्य गर्नुपर्ने विचार व्यक्त गर्नुभएको हो । सांसद कृष्णगोपाल श्रेष्ठले...बाँकी अंश →


नाराको निर्वाचन भदौ २४ मा

काठमाडौँ, १८ भदौ  नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको...बाँकी अंश →


आश्रममा दुई लाखको अक्षयकोष स्थापना

बागलुङ, १८ भदौ  बागलुङबजार निवासी समाजसेवी कृष्णलाल शाक्यले मानवसेवा आश्रममा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । शाक्यले आफ्ना स्व हजुरबुबा जनकलाल र बुबा रामलालको स्मृतिमा ‘मानव सेवा कोष’ स्थापना गर्नुभएको हो । सहयोगपेक्षी व्यक्तिको सेवाका लागि कोष स्थापना गरेको शाक्यले बताउनुभयो । कोषबाट वार्षिक आउने ब्याज रकम आश्रित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter